विशेष
बढैयातालमा महोत्सव तयारी तिब्र
बर्दिया माघ – बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ स्थित बढैयातालमा थारु संस्कृतिक, कृषि, पर्यटन तथा माघ महोत्सव आयोजना हुने भएको छ । “राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, सहित्य कला संस्कृति...
पुरा पढ्नुहोसदुग्जन्य पद्धार्थको समस्या समाधानको लागि पहल गछौंः मन्त्री पन्थी
बुटवल: नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । डेरी उद्योगमा दर्ता भएका देशभरबाट आएका व्यवासायीहरुको सहभागीतामा बुटवलमा केन्द्रीय साधारण सभा गरिएको हो । साधारण सभामा बोल्दै लुम्बिनी प्रदेशका...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा दुधकाे याेगदान १८ प्रतिशत
बुटवल, ०७ माघ । पछिल्लो समयमा व्यवसायिक पशुपालनमा लाग्ने मानिसहरूको संख्या घट्दै गएको छ । तर देशभर उत्पादन हुने दूध मध्ये लुम्बिनी प्रदेशले १८ प्रतिशत योगदान दिएको दुुग्ध व्यवसायीहरूले जनाएका छन् । लुम्बिनी प्रदेशले कुल उत्पादनको बार्षिक ४ लाख...
पुरा पढ्नुहोसबुटवलमा नेपाल डेरी एसोसिएसनको २६ औं साधारणसभा तयारी पूरा
बुटवल, माघ – नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारण सभाको तयारी पुरा भएको छ । २६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस सोमबार बुटवलमा मनाईदै छ । प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी...
पुरा पढ्नुहोसहेफरकाे सहयोगमा कञ्चनमा तरकारीको मूल्य श्रृंखला विकासका काम हुँदै
बुटवल-तरकारीको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै प्रशोधन केन्द्र स्थापना गरी उन्नत प्याकेजिङ गर्ने उदेश्यले रुपन्देहीको कञ्चन गाउँपालिकामा तरकारीको मूल्य श्रृंखला परियोजना संचालन हुने भएको छ । कञ्चन गाउँपालिका, हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल, र सेतो गुराँस...
पुरा पढ्नुहोसरुपन्देही डेरी व्यवसायी समितिमा नयाँ नेतृत्व चयन
बुटवल, पुस । रुपन्देही डेरी व्यवसायी समितिको १६औ बार्षिक साधारण सभा तथा ७ औं अधिवेसनबाट बिष्णु प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नयाँ गठन गरिएको समितिको उपाध्यक्ष जीवलाल न्यौपाने, सचिवमा याम प्रसाद...
पुरा पढ्नुहोसनिरन्तर सचेतना, अनुगमन अभियान संगै बुटवलमा धेरै सुधारका काम भए: उपप्रमुख अर्याल
बुटवल , पुस–रुपन्देही डेरी व्यवसायी समितिको १६ औ बार्षिक साधारण सभा तथा ७ औ अधिवेसन गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले नगरपालिकाको निरन्तर सचेतना, अनुगमन अभियान...
पुरा पढ्नुहोसलुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको साधारण सभा
बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाको कार्यालय कृषि उपज केन्द्र बजार बुटवल–६ सब्जी मण्डीमा एक कार्यक्रमको आयोजना गरी साधारण...
पुरा पढ्नुहोस४ जना सरकारी बीउ निरिक्षकलाई सिंगो प्रदेशको जिम्मा ?
बुटवल, २१ पुस । रूपन्देहीको सियारीमा रहेको ज्ञान विज्ञान बीउ उत्पादक कृषि सहकारी संस्थाले लामो समय देखि विभिन्न बालीका बीउ उत्पादन, प्रसोधन, बिक्री वितरण गर्दै आएको छ । अहिले अधिकांस किसानको खेतमा तोरी फलिरहेको छ । बीउको लागि...
पुरा पढ्नुहोसभारतबाट अवैध दुध आउँदा नेपाली किसान मर्कामा
बुटवल,। रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीका दुग्ध उत्पादक किसानहरुले भारतबाट आउने खुला दुधका कारण किसानहरुले उत्पादन गरेको दुध विक्री नभएको गुनासो गरेका छन । नेपाल भारत खुला सिमाका कारण भारतबाट सस्तो दुध बुटवल लगायतका बजारमा आउँदा...
पुरा पढ्नुहोस









