विशेष
समूहमा सबल च्याउमा अब्बल
बुटवल, चैत । पछिल्लो समयमा कृषि क्षेत्रमा समूहगत लगानी बढ्दै गएको छ । ठुलो –ठुलो लगानीमा समूहगत लगानी भएको धेरै उदाहरण पाईन्छन् । तर रूपन्देहीमा रहेका ८ जना स्वरोजगार किसानले ५० हजार रूपैयाँको लगानीबाट सुरु भएको च्याउ...
पुरा पढ्नुहोस‘नै किसान हाम्रो पहिलो प्राथमिकता’
भिमनाथ शर्मा बरिष्ठ कृषि विज्ञ, बुटवल उपमहानगरपालिका । बुटवल उप महानगरले कृषि क्षेत्रमा अहिले सम्म के कस्ता कामहरू गरिरहेको छ र कृषिविकासमा नगरले अगाडी सारेका योजनाहरूको काम कहाँ सम्म पुगेको छ । यस विषयमा कृषि पत्र कर्मी...
पुरा पढ्नुहोसशिक्षणसंग संगै कृषिमा पनि रमाउँदै सुनिल
बाँके, चैत । हरेक व्यक्तीले आफ्नो लक्ष्य प्राप्तिका लागि छुट्टै पहिचानका साथ अगाडि बढ्ने जमर्काे गरीरहेको हुन्छ, हो त्यसैगरी समजमा केही उदाहरणीय काम गरेर व्यवसायिक बन्नुपर्छ भन्ने सोँच बोकेर हिडँेका वैजनाथ गाउँपालिका–३ मैटहवाका सुनिल कुमार ढकाल...
पुरा पढ्नुहोसपाल्पामा चैते धान हराउँदै
पाल्पा,चैत । पाल्पामा चैते धान रोप्न छाडिएपछि कृषकका दिनहरू फुर्सदिला बनेका छन् । जिल्लाको दोस्रो बालीको रूपमा रहेको धान बाली अन्र्तगत पर्ने चैते धान खेती गर्ने परम्परा यहाँ वर्षेनी कम हुदै गएको छ । गाउँ गाउँका युवा जनशक्ति...
पुरा पढ्नुहोसबुटवलको कर्साघाटमा एकीकृत कृषि बजार
बुटवल, बैशाख । नेपालकै नमुना एकीकृत कृषि बजार रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा बन्ने निश्चित भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ र १६ र सैनामैना नगरपालिकाको वडा नम्बर १ मा संगमस्थल रहेको...
पुरा पढ्नुहोसबुटवलमा फसल धितो राखेर ऋण कार्यक्रम प्रभावकारी
बुटवल, बैशाख । बुटवल उप–महानगरपालिकाले सुरु गरेको धान धितो राखी कृषकहरुलाई ऋण लगानी कार्यक्रम प्रभावकारी बनेको छ । किसानहरुले यो कार्यक्रमबाट लाभ मिलेको बताउँदै निरन्तरता दिन आग्रह पनि गरेका छन् । बाली लगाउँदा लागेको ऋण तिर्न...
पुरा पढ्नुहोसखुल्ला दुध ब्यवसायीको महासंघ गठन गर्दै ब्यवसायी
बुटवल, चैत बुटवलमा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले दुधजन्य पदार्थको शुद्धतामा जोड दिनुपर्ने बताएका छन । रुपन्देही डेरी ब्यवसायी समितिको आठौ साधारण सभामा बोल्ने सरोकारवालाहरुले देशमा स्वरोजगार हुने र कृषिलाई प्रवद्धन गर्ने उद्योगका रुपमा रहेको...
पुरा पढ्नुहोसटिकट काटेर कृषि फर्म हेर्ने किसानको घुइँचो
बुटवल, चैत । रूपन्देही जिल्लामा रहेका विभिन्न कृषि फर्म, रिसर्च सेन्टरहरू पछिल्लो समयमा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै आएका छन् । पर्यटकीय गन्तव्यको रूपमा विकास भएका कृषि फार्ममा प्रयोग गरिएको नौलो प्रयोगले अन्तरिक र वाह्य पर्यटकहरू तान्दै...
पुरा पढ्नुहोसयि हुन प्रदेश ५ मा पशुहाटबजार सञ्चालन गर्ने सहकारी
बुटवल, चैत । प्रदेश नम्बर ५ सरकारले ल्याएको पशु हाट बजार सञ्चालनको प्रास्ताव अनुसार ३ वटा सहकारीहरुको विचमा कार्यगत सम्झौता गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको ‘पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय’...
पुरा पढ्नुहोस५० रुपैयाँबाट सुरु भएको बसन्ती अचार उद्योग, एक सफल महिला उद्यमीको कथा (भिडियो सहित)
बुटवल, चैत । मिहिनेत निरन्तर गर्ने हो भने सफल भईन्छ भन्ने उदहारणकी एक पात्र बनेकी बसन्ती खत्री अहिले असार बाटै बार्षिक लाखौ रुपैया आम्दानी गर्न सफल भएकी छन् । बुटवलको शिवनगरमा रहेको बसन्ती उचार उद्योग...
पुरा पढ्नुहोस