विशेष
विषादी परिक्षण गरेर मात्रै तरकारी र फलफुल भित्राउने प्रावधानपछि रोकीए भारतीय गाडी
बुटवल, असार । सरकारले विदेशबाट आयत हुने आलु, प्याजलगायत तरकारीजन्य वस्तुमा विषादी छैन भनी प्रमाणित गरेपछि मात्रै भन्सार गर्ने प्राबधान लागू गरेको छ। बाणिज्य तथा आपूर्ति मन्त्रालयको शुक्रबारको परिपत्र अनुसार यतिबेला देशैभरका भन्सार कार्यलयले विषादी अवशेष...
पुरा पढ्नुहोसव्यवसायिक किसानले अनुदान पाउँछनः मन्त्री पौडेल
बुटवल, असार प्रदेश नम्बर पाँचकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले किसानका लागि वितरण गरेको अनुदान लक्षित वर्गसम्म पुगेको दावी गरेकी छन् । केही किसानहरूले अनुदान टाठाबाठा र आफन्तलाई मात्र जाने...
पुरा पढ्नुहोसयस्ता छन्, प्रदेश ५ सरकारको कृषिमा बजेटका २३ बुँदाहरु
बुटवल, असार । आर्थिक योजना मन्त्रालय(अर्थमन्त्री) समेतको जिम्मेबारी सम्हाल्नुभएका मुख्य मन्त्री शंकर पोखरेलले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा २३ वटा बुँदा कृषिका समेटिएका छन् । आर्थिक वर्ष ०७६/७७ का लागि ३६ अर्ब ४१ करोड ६८...
पुरा पढ्नुहोसप्रदेश ५ सरकारको बजेट कुन योजनामा कति बजेट (हेर्नुहोस्, पुर्णपाठ )
बुटवल, १असार । पाँच नम्बर प्रदेश सरकराले बजेट सार्वजनिक गरेको छ । आईतबार प्रदेश सभा मा आर्थिक ममिला तथा योजना मन्त्रालयको समेत जिम्मेबारी सम्महालेका प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नुभएको...
पुरा पढ्नुहोसकृषिमा प्रदेश सरकारको बजेट ४ अरव ७ करोड, यस्ता छन्, कृषिमा प्रदेश सरकारका योजना (सूचीसहित)
बुटवल, १ असार । प्रदेश नम्बर ५ सरकारले बजेट सार्वजनिक गरकेो छ । कुल बजेटको ४ अरव ७ करोड रुपैयाँ कृषि क्षेत्रमा विनियोजना गरिएको छ । कुल ४ अरब ७ करोड बजेटमा सरकारले किसानहरुलाई कृषि...
पुरा पढ्नुहोसस्मार्ट कृषिगाउँबाट किसान उत्साहित
बुटवल, असार । आज भन्दा पहिला परम्परगत रुपमा खेती गर्दै आएका रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० घोडाहाका किसान अहिले नविनतम प्रविधिको अभ्यास गर्दै छन् । सिंचाईंको लागि ४ स्थानमा स्यालो ट्युवेल जडान गरिएको छ...
पुरा पढ्नुहोसप्रदेश सरकारद्वारा ५ स्थानमा स्रोत केन्द्र निर्माण गर्दै
बुटवल, जेठ । फलफूल, खाद्यान्न, पुष्प, तेलहन, मसलावाली र मासुको क्षेत्रमा प्रदेशलाई अब्बल बनाउनको लागि पाँच नम्बर प्रदेश सरकारले विभिन्न जिल्लामा स्रोत केन्द्र निर्माण गर्ने भएको छ । गत बर्ष नै यस विषयमा संभाव्यता अध्ययन गरिएकोमा यस...
पुरा पढ्नुहोसयस्ता छन् रूपन्देही किसानका १३ बूँदे माग
भैरहवा, जेठ– कृषि दिवसको पूर्व सन्ध्यामा रूपन्देही कृषक सेवा समिति रूपन्देहीले बिभिन्न मागहरू स्थानीय, प्रदेश सरकार र केन्द्र सरकार संग माग गरेको छ । यहि जेठ २७ गते राष्ट्रिय कृषक दिवसको अवसरमा ओमसतिया गाउँपालिका र रोहिणि...
पुरा पढ्नुहोसकृषि पत्रकार शर्माको सवारी दुर्घटनामा निधन
बुटवल, जेठ । कृषि सञ्चार अभियान्ता नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्ष गोविन्द शर्माको सवारी दुर्घटनामा निधन भएको छ । ललितपुरको धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा तत्कालिन प्रेस सेन्टर काठमाडौंका अध्यक्ष गोविन्द शर्मा सहित २...
पुरा पढ्नुहोसकेहि दिन अझै धानको व्याड नराख्न सुझाव
नेपालगन्ज १९ जेष्ठ । कृषकहरु बर्खे सिजनका लागी धानको व्याड राख्न तयारी सुरु गरीसकेका छन । केहिले त सिचाई सुविधा पुगेको स्थानमा व्याड राख्न थालिसके । केहिले पानि पर्ने आसा सहित खेतको तयारीका लागी सिचाई...
पुरा पढ्नुहोस