विशेष

युवा उद्यमशिलता अभिवृद्धिका लागि प्रतियोगिता

बुटवल, भदौ । ०६० सालबाट विसी पार्वती अर्गानिक च्याउ तथा तरकारी फर्म संचालन गरिरहेका तिलोत्तमा – ९ का वशन्त छन्त्यालले सिजनका बेला ३ सय किलोसम्म उत्पादन गर्छन् भने अफसिजनमा १ क्वीन्टल सम्म उत्पादन गरी विक्री...

पुरा पढ्नुहोस

पाल्पामा सिकाइ केन्द्र बन्दै सामूहिक तरकारी खेती

पाल्पा — तानसेन नगरपालिका ७, प्रवासमा गरिएको सामूहिक तरकारी खेती सिकाइ केन्द्र बनेको छ । नयाँ प्रविधिबाट भइरहेको सामूहिक खेती सिक्ने थलो बनेको हो । सामूहिक खेतीबाट किसानको वास्तविक लगानी र नाफा/घाटा पनि थाहा...

पुरा पढ्नुहोस

जुल्मी स्याउले भरियो बाँकेको नेपालगञ्ज बजार

बाँके — ढुवानी सहज भएपछि नेपालगन्जभरि जुम्लाका स्याउ बिक्री भइरहेको छ । यहाँका ठेलावालादेखि डोका–डोकामा बोकेर घरघरै स्याउ बिक्री गर्नेको घुइँचो बढेको छ । भदौ सुरु भएपछि जुम्लाबाट स्याउ यहाँ भित्रिन थालेको हो । कोहलपुरकी...

पुरा पढ्नुहोस

धानमा यसरी मल हाल्दा लाग्छ गाँज, जानौं जानकारी

काठमाण्डौ – भक्तपुरका किसान संजोग श्रेष्ठ पातमा कालो–खैरो टिम्का परेका धानका केही बोट समातेर नार्कको बाली रोग विज्ञान महाशाखा ल्याबमा आउनुभयो । खेतको आधा भागमा यस्तै धान देखेपछि उहाँ यसपटक पनि ललितपुर खुमलटारमा रहेको नार्कको...

पुरा पढ्नुहोस

नेपाल लाईभस्टक इनोभेसन आयोजनाको अन्तरक्रिया कार्यक्रम

बुटवल, भदौ । नेपाल लाईभस्टक सेक्टर ईनोभेषसन आयोजना कार्यान्वयन एकाई बुटवलको आयोजनामा कलष्टर स्तरियक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । विभिन्न सरोकारवाला व्याक्तिहरुको सहभागीतामा भएको कार्यक्रममा परियोजना ईकाई बुटवलका प्रमुख डा. विश्व त्रिपाठीले आयोजनाको...

पुरा पढ्नुहोस

बाँके जिल्लामा खसीबोका आयातमा ४८ प्रतिशतले कमी

बाँके, साउन  नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव...

पुरा पढ्नुहोस

अज्ञात रोगले भैँसी मर्न थालेपछि कावासोतीका किसान चिन्तित

कावासोती । अज्ञात रोगका कारण भैँसी मर्न थालेपछि पशुपालक किसान चिन्तित बनेका छन् । नवलपरासीको कावासोती नगरपालिका– १०, मगरकोटका पशुपालक कृषक सुमित्रा तिमिल्सिनाको चार वटा भैँसी चार दिनको अन्तरालमा मरेपछि कावासोती क्षेत्रका पशुपालक कृषक चिन्तित...

पुरा पढ्नुहोस

प्रत्येक विद्यालयमा प्राविधिक शिक्षा विषयमा मुख्यमन्त्री र कृषि मन्त्रालय विच छलफल

बुटवल, साउन । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ ले कृषि क्षेत्रको विकासको लागि विद्यालय स्तरमा प्राविधिक धार(कृषि)को अध्यापन गराउने वातावरण मिलाउन प्रदेश सरकारसंग छलफल अगाडी बढाएको छ । कृषि क्षेत्रको विकास विना आर्थिक...

पुरा पढ्नुहोस

४४ लाख मा खुल्यो बुटवलमा अर्गानिक कृषि बजार

बुटवल, साउन । आर्थिक समृद्धिका लागि ग्रामिण कृषि उद्यमशिलता कम्पनी प्रालिले बुटवलमा ४४ लाख लागतमा अर्गानिक कृषि बजार स्थापना गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश र कृषि विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा...

पुरा पढ्नुहोस

बुटवलमा सडक किनारमा पुष्प उधान बनाउन सुरु

बुटवल, साउन बुटवलमा सडकका किनार र खाली जग्गामा मौसम अनुसारका फुलहरु रोप्दै पुष्प उधान बनाउने अभियान सुरु भएको छ । बुटवल वडा नं. १० को कालिकानगरस्थित सडक किनारको खाली ठाउँमा फुलका विरुवा रोप्दै शनिबार यो...

पुरा पढ्नुहोस