विशेष

दाङका तिन वटा पालिकामा मौरी जोन कार्यक्रम सुरु

दाङ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दाङमा मकैको सुपरजोन र तोरीको जोन कार्यक्रम सञ्चालनमा छन् । चालू आर्थिक वर्षदेखि जिल्लामा फेरि अर्को जोन कार्यक्रम शुरु भएको छ । दाङको जोन क्षेत्र निर्धारण...

पुरा पढ्नुहोस

पशुपंक्षी औषधी ब्यबसायी संघ, लुम्बिनीको आठौं अधिबेसन सम्पन्न

बुटवल,  भदौं । नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ लुम्बिनी शाखाको आठौं अधिबेशन र्निविरोध रुपमा नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । संघको आठौं अधिवेशनले रामप्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यिय लुम्बिनी शाखाको नेतृत्व चयन...

पुरा पढ्नुहोस

कृषि मन्त्रालयले दियो एक बर्षमा किसानलाई ४३ करोड अनुदान

बुटवल, भदौ । प्रदेश ५ सरकार अन्र्तगतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मतहतका निर्देशनालयहरु, कार्यालय तथा स्थानिय तहको संमन्वयमा एक बर्षमा ४३ करोड रुपैयाँ अनुदान स्वरुप किसानलाई उपब्ध गराइएको छ । कृषि तथा पशुपालन क्षेत्रमा...

पुरा पढ्नुहोस

मत्स्य सुपरजोन रुपन्देहीको सञ्चालक समिति संयोजकमा शाही

बुटवल, १९ भदौ ।  प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना(मत्स्यसुपरजोन रुपन्देही) सञ्चालक समितिको संयोजकमा गणेशबहादुर शाही चयन हुनुभएको छ । विहिबार भएको साधारण सभा बाट मत्स्य जोनको समेत संयोजक रहेर जिम्मेबारी पुरा गरिसक्नुभएका शाही पुनः सुपर...

पुरा पढ्नुहोस

कृषि मन्त्रालयले बढायो दुधको मुल्य, पहिलाको मुल्यमा ६ रुपैयाँ थप

काठमाण्डौ – दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । तर यो निर्णय भदौ २१ अर्थात शनिबारदेखि मात्रै लागु हुनेछ...

पुरा पढ्नुहोस

अनुदानको लागि होईन, कृषि उद्यमशिलताको लागि गरौं–नेता भुषाल

बुटवल, भदौ । मत्स्य जोन बाट सुपर जोन बनेको रुपन्देहीमा रहेको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना(मत्स्य सुपरजोन) सञ्चालक समितिको साधारण सभा सियारी गाउँपालिकामा सम्पन्न भएको छ । मत्स्य जोन सञ्चालक समितिका अध्यक्ष गणेश बहादुर शाहीको अध्यक्षता तथा...

पुरा पढ्नुहोस

युवा उद्यमशिलता अभिवृद्धिका लागि प्रतियोगिता

बुटवल, भदौ । ०६० सालबाट विसी पार्वती अर्गानिक च्याउ तथा तरकारी फर्म संचालन गरिरहेका तिलोत्तमा – ९ का वशन्त छन्त्यालले सिजनका बेला ३ सय किलोसम्म उत्पादन गर्छन् भने अफसिजनमा १ क्वीन्टल सम्म उत्पादन गरी विक्री...

पुरा पढ्नुहोस

पाल्पामा सिकाइ केन्द्र बन्दै सामूहिक तरकारी खेती

पाल्पा — तानसेन नगरपालिका ७, प्रवासमा गरिएको सामूहिक तरकारी खेती सिकाइ केन्द्र बनेको छ । नयाँ प्रविधिबाट भइरहेको सामूहिक खेती सिक्ने थलो बनेको हो । सामूहिक खेतीबाट किसानको वास्तविक लगानी र नाफा/घाटा पनि थाहा...

पुरा पढ्नुहोस

जुल्मी स्याउले भरियो बाँकेको नेपालगञ्ज बजार

बाँके — ढुवानी सहज भएपछि नेपालगन्जभरि जुम्लाका स्याउ बिक्री भइरहेको छ । यहाँका ठेलावालादेखि डोका–डोकामा बोकेर घरघरै स्याउ बिक्री गर्नेको घुइँचो बढेको छ । भदौ सुरु भएपछि जुम्लाबाट स्याउ यहाँ भित्रिन थालेको हो । कोहलपुरकी...

पुरा पढ्नुहोस

धानमा यसरी मल हाल्दा लाग्छ गाँज, जानौं जानकारी

काठमाण्डौ – भक्तपुरका किसान संजोग श्रेष्ठ पातमा कालो–खैरो टिम्का परेका धानका केही बोट समातेर नार्कको बाली रोग विज्ञान महाशाखा ल्याबमा आउनुभयो । खेतको आधा भागमा यस्तै धान देखेपछि उहाँ यसपटक पनि ललितपुर खुमलटारमा रहेको नार्कको...

पुरा पढ्नुहोस