विशेष
सलह किरा नियन्त्रणमा प्रदेश ५ सरकार किसानलाई भन्यो,-१ किलो किरा ल्याउनुहोस्, २० रुपैयाँ लैजानुहोस
बुटवल, असार प्रदेश ५ मा पनि सलह किरा देखिएको छ । भारतमा किसानहरुको प्रमुख सत्रुको रुपा रहेको यो किरा शनिवार रुपन्देहीमा देखिएको हो । रुपन्देहीमा देखिएको सहल किरा पाल्पा तर्फ जान सक्ने संभावना समेत रहेको विज्ञले...
पुरा पढ्नुहोसयस्तो छ प्रदेश ५ सरकारले ल्याएको आर्थिक बर्ष २०७७ /७८ को बजेट (पुर्ण पाठ)
मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य प्रदेश सरकार, प्रदेश नं. ५ आर्थिक मामिला तथा योजना मन्त्रालय बुटवल, रुपन्देही नेपाल २०७७ साल आषाढ १ गते सोमबार माननीय सभामुख महोदय, कोरोना भाइरसको संक्रमणबाट फैलिएको कोभिड...
पुरा पढ्नुहोसप्रदेश ५ सरकारको कृषिमा ४ अर्ब, ८६ करोड बजेट: गत बर्षका नमुना कामलाई निरन्तरता, कोभिड १९ केन्द्रीत कार्यक्रम थप
बुटवल, असार । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७\०७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले...
पुरा पढ्नुहोसजमिन चक्लाबन्दीदेखि आकर्षक स्वास्थ्य केन्द्र बनाउनेसम्मका योजना
तिलोत्तमा, जेठ २३ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको शुक्रबारबाट सुरु भएको ७ औं नगरसभामा नगर...
पुरा पढ्नुहोसकृषिजन्य उत्पादन बिक्रीवितरणमा अवराेध नगर्न प्रदेश शंकट व्यवस्थापन केन्द्रकाे आग्रह
बुटवल, जेठ । प्रदेश ५ सरकारकाे प्रादेशिक काेभिड १९ राेकथाम तथा व्यवस्थापन केन्द्र ले विपतकाे बेला कृषि जन्य बस्तु ढुवानी मा अवराेध नगर्न आग्रह गरेकाे । प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको विहिवार मुख्मन्री शंकर पाेखरेलकाे अध्यक्षतामा...
पुरा पढ्नुहोसकौसी खेती गरी यसरी गरौ लकडाउनको सदुपयोग
बुटवल, जेठ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का दुग्ध व्यवसायी लेखनाथ बेल्बासेले केही बर्ष देखि निरन्तर रुपमा आफ्नै घरको छतमा तरकारी उब्जाउँदै आएका छन् । डेरी व्यवसायी र किरानाको पसल राख्दै आएका...
पुरा पढ्नुहोसबीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि कृषि मन्त्री आरती पौडेल आफै अनुगमनमा
बुटवल, जेठ . बीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सोमबार आकस्मिक रुपमा मलखाद गोदामको निरीक्षण गर्नुभएको छ । अवलोकनपछि मन्त्री पौडेलले सहकारीले...
पुरा पढ्नुहोसप्रदेश ५ सरकारको नीति कार्यक्रम : भुमि बैंक स्थापना,कोरोना प्रभावित किसानलाई विशेष राहत योजना (नीति कार्यक्रमको पुर्ण पाठ)
बुटवल, जेठ । प्रदेश नम्बर ५ सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार प्रदेश सभामा प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका गुर्नभएकाको । अहिले विश्व नै कोभीड १९ को कारण...
पुरा पढ्नुहोसबन्दाबन्दी: पाल्पाका मौरी व्यवसायी मारमा
रामपुर (पाल्पा) वर्षेनी मह बेचेर राम्रो कमाई गर्ने पाल्पा बगनासकाली गाउँपालिका ८ बस्ने पशुपती बस्यालले यस पटक भने जारी बन्दाबन्दीका कारण मह बिक्रि गर्न पाउनुभएको छैन । उत्पादित करिव पाँच सय किलो मह फर्ममा...
पुरा पढ्नुहोसप्रदेश ५ सरकारकाे किसानलाई ५१ करोड १४ लाख रुपैंयाकाे राहत याेजना
बुटवल,१ जेठ । प्रदेश सरकारले काेभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । साे कार्यक्रमका लागि प्रदेश सरकारले ५१ करोड १४ लाख रुपैंया छुट्याएको छ आज बसेकाे प्रदेश मन्त्रीपरिषद्...
पुरा पढ्नुहोस








