विशेष
प्रदेश ५ कृषि विकास निर्देशनालयको समिक्षा गोष्ठी
बुटवल, साउन । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालको आयोजनामा आर्थिक बर्ष २०७६÷७७ मा भएका कार्यक्रमहरुको समिक्षा गरिएको छ । कृषि विकास बैंकको तालिम केन्द्र, मङ्गापूर,मा आयोजना गरिएको...
पुरा पढ्नुहोसप्रदेश ५ का ५ हजार ८ सय ८४ किसानलाई १२ करोड बढि अनुदान प्रदान
बुटवल, साउन । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ले उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड विशेष कृषि कार्यक्रम अन्र्तगत साढे १२ करोड रुपैयाँ अनुदान वितरण गरेको छ । प्रदेश को कृषि विकास निर्देशनालय...
पुरा पढ्नुहोसप्रदेशकै पहिलो च्याउ प्रशोधन उद्योग सञ्चालनमा
बुटवल, असार । सबल च्याउ तथा कृषि उद्यमी समुहले बुटवल–१२ नयाँ गाउँमा च्याउ प्रसोधन, प्याकेजिङ्ग उद्योग सञ्चालनमा ल्याएको छ । प्रदेश ५सरकारको कृषि विकास निर्देशनालयको अनुदानमा कृषि बस्तुको प्रशोधन उद्योग स्थापना गरेको हो । बुटवल १२...
पुरा पढ्नुहोसयसरी गर्न सकिन्छ सलह किरा नियन्त्रण
सलह फट्याङ्ग्राको एक प्रजाती हो। यो एक किसिमको फौजी किरा हो। यस किराले बालीनाली मा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ। वयस्क सलह लामो दुरी उड्न सक्छन् र...
पुरा पढ्नुहोससलह किरा नियन्त्रणमा प्रदेश ५ सरकार किसानलाई भन्यो,-१ किलो किरा ल्याउनुहोस्, २० रुपैयाँ लैजानुहोस
बुटवल, असार प्रदेश ५ मा पनि सलह किरा देखिएको छ । भारतमा किसानहरुको प्रमुख सत्रुको रुपा रहेको यो किरा शनिवार रुपन्देहीमा देखिएको हो । रुपन्देहीमा देखिएको सहल किरा पाल्पा तर्फ जान सक्ने संभावना समेत रहेको विज्ञले...
पुरा पढ्नुहोसयस्तो छ प्रदेश ५ सरकारले ल्याएको आर्थिक बर्ष २०७७ /७८ को बजेट (पुर्ण पाठ)
मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य प्रदेश सरकार, प्रदेश नं. ५ आर्थिक मामिला तथा योजना मन्त्रालय बुटवल, रुपन्देही नेपाल २०७७ साल आषाढ १ गते सोमबार माननीय सभामुख महोदय, कोरोना भाइरसको संक्रमणबाट फैलिएको कोभिड...
पुरा पढ्नुहोसप्रदेश ५ सरकारको कृषिमा ४ अर्ब, ८६ करोड बजेट: गत बर्षका नमुना कामलाई निरन्तरता, कोभिड १९ केन्द्रीत कार्यक्रम थप
बुटवल, असार । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७\०७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले...
पुरा पढ्नुहोसजमिन चक्लाबन्दीदेखि आकर्षक स्वास्थ्य केन्द्र बनाउनेसम्मका योजना
तिलोत्तमा, जेठ २३ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको शुक्रबारबाट सुरु भएको ७ औं नगरसभामा नगर...
पुरा पढ्नुहोसकृषिजन्य उत्पादन बिक्रीवितरणमा अवराेध नगर्न प्रदेश शंकट व्यवस्थापन केन्द्रकाे आग्रह
बुटवल, जेठ । प्रदेश ५ सरकारकाे प्रादेशिक काेभिड १९ राेकथाम तथा व्यवस्थापन केन्द्र ले विपतकाे बेला कृषि जन्य बस्तु ढुवानी मा अवराेध नगर्न आग्रह गरेकाे । प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको विहिवार मुख्मन्री शंकर पाेखरेलकाे अध्यक्षतामा...
पुरा पढ्नुहोसकौसी खेती गरी यसरी गरौ लकडाउनको सदुपयोग
बुटवल, जेठ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का दुग्ध व्यवसायी लेखनाथ बेल्बासेले केही बर्ष देखि निरन्तर रुपमा आफ्नै घरको छतमा तरकारी उब्जाउँदै आएका छन् । डेरी व्यवसायी र किरानाको पसल राख्दै आएका...
पुरा पढ्नुहोस