विशेष

लुम्बिनी प्रदेशमा विउ विजन परिक्षण अब सफट्वेरमार्फत !

बुटवल, सुन्दा जो कोहीलाई अचम्म लाग्छ विउ विजन परिक्षण सफ्टवेर मार्फत गर्ने ? जो कोहीको मनमा पनि आउने प्रश्न हो यो के संभव छ ? लुम्बिनी प्रदेश सरकारले विउ विजन परिक्षण गर्नको लागि सफ्टवेर प्रणाली...

पुरा पढ्नुहोस

पशुपन्छी औषधि व्यवसायीको राष्ट्रिय महाधिवेसन भैरहवामा सुरु

भैरहवा– नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १३औं राष्ट्रिय महाधिवेशन तथा ३१औं वार्षिक साधारणसभा शुक्रबारबाट भैरहवामा सुरु भएको छ । अधिवेशनमा बोल्ने औषधि व्यवसायीहरुले लामो समयदेखि उठाउँदै आएका आफूहरुका समस्या समाधान नगरेको भन्दै सरकारसँग गुनासै...

पुरा पढ्नुहोस

प्रादेशिक विउविजन वासलत सफ्टवेयर सञ्चालन सम्बन्धी अभिमुखिकरण

बुटवल, फागुन । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनाले प्रदेशमा विउ विजन परिक्षण सम्बन्धी सफ्टवेर लागूगर्ने भएको छ । किसानले ल्याएको विउ पक्षिणको लागि किसान स्वयम नै विउविजन प्रयोगशालामा लैजानुपर्ने बाध्यतालाई निराकरण गर्दै स्थानिय तह मार्फत...

पुरा पढ्नुहोस

कृषि विकास बैंक खस्यौली शाखाको आयोजना दुग्ध उत्पादक कृषक र व्यापारी विच व्यवसाय विस्तार सम्बन्धी अन्तरक्रिया

बुटवल, फागुन । कृषि विकास बैंक खस्यौली शाखा आयोजनामा दुग्ध उत्पादक कृषक र व्यापारी विच व्यवसाय विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवल खस्यौली शाखा प्रबन्धक झविलाल भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैंक प्रदेश...

पुरा पढ्नुहोस

च्याउ उत्पादक किसान संघ लुम्बिनीमा पोख्रेल

बुटवल, फागुन । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा तथा अधिवेसनबाट रिषव पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा आयोजना भएको अधिवेशनबाट पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति...

पुरा पढ्नुहोस

बुटवल कृषि उपज को वेभसाईट र मोवाईल एप सार्वजनिक

बुटवल, फागुन । बुटवल कृषि उपज थोक बजार केन्द्रको दैनिक बजार मुल्य सहितको विवरण उल्लेख गरिएको बेभसाईट र मोवाईल एप्स सञ्चालनमा ल्याइएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवल कृषि उपज थोक बजार केन्द्र...

पुरा पढ्नुहोस

च्याउ उत्पादक किसान संघद्धारा अवैध च्याउ आयातमा रोक लगाउन माग

बुटवल, माघ । च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारतबाट विषादीयुक्त अवैधरुपमा च्याउ नेपाली बजारमा आईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रण गर्न माग गरेको छ । च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष...

पुरा पढ्नुहोस

गड्याैला मल तर्फ आकर्षित हुदै सैनामैनाका कृषक

सैनामैना सैनामैनाका कृषकहरुलाई नगरपालिका र यूएनडिपिको सहकार्य र सेतो गुरास बालबिकास संस्थाको ब्यवस्थापनमा २ दिने गड्यौली मल बनाउने तालिम दिईएको छ । नगरमा आर्गनिक उत्पादनलाई बढुवा दिने उद्धेश्यले नगरभित्रका कृषकहरुलाई गड्यौली मलतर्फ पे्ररित गर्न यस प्रकारको...

पुरा पढ्नुहोस

बालीका रोग–किरा प्रकोप व्यवस्थापन सम्बन्धी सचेतना गोष्ठी

बुटवल,पुस । कृषि विकास निर्देशनालय बुटवलको आयोजना बालिका रोग/किराको प्रकोप व्यवस्थापन सम्बन्धीत सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको गोष्ठीको शुभारम्भ गर्दै निर्देशक याम नारायण देवकोटाले बालीको रोक र किराकोसमयमा नै व्यवस्थाप गर्न...

पुरा पढ्नुहोस

गुल्मीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना

गुल्मी । गुल्मीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएपछि कृषकसँगै सरोकारवाला खुसी भएका छन् । केन्द्रको उद्घाटन गर्दै लुम्बिनी प्रदेशक कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले प्रदेशमा...

पुरा पढ्नुहोस