विशेष
‘बंगुर व्यवसायी धरासायी हुन बाट जोगाउन सहकार्य जरुरी ’
बुटवल फागुन । पछिल्लो समयमा बंगुर व्यवसायी नै पलायन हुने अवस्था रहेको भन्दै व्यवसाय जोगाउनको लागि सबैले आ आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ । पोर्क फेष्टिवल २०७९ को अवसरमा बुटवलमा आयोजना...
पुरा पढ्नुहोस‘अर्थतन्त्र सुधारको लागि कृषिजन्य बस्तु आयात रोकौं’
बुटवल – बुटवलमा कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंगलबारदेखि एघारौं संस्करणको कृषि मेला–२०७९ सुरु भएको हो । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन...
पुरा पढ्नुहोससानाकिसान देवदहद्वारा कृषकलाई तरकारीको बिउ वितरण
बुटवल– देवदह नगरपालिकाको कृषकहरुको संस्था सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले सस्थामा संलग्न कृषकहरुलाई हिउँदे तरकारी बालीको बेर्ना बितरण गरेको छ । सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले आइतबार कृषकहरुलाई आफ्नै कार्यालयमा बोलाएर हिउँदे तरकारीको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा कृषि मन्त्री शर्मा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्री परिषद् विस्तार संगै कृषि तथा भुमि व्यवस्था मन्त्रीमा तुलसीराम शर्मा नियुक्ती भएका छन् । आईतबार उनले प्रदेश प्रमुख सपथ समेत गराएका छन् । प्युठानबाट प्रदेश सभामा...
पुरा पढ्नुहोसबुटवलको कृषि मेला पहिलो पटक ‘बंगुर फेष्टीभल हुदै’
बुटवल बुटवलमा हुन लागेको ‘कृषि मेला–२०७९’ को तयारी पुरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जनाएको छ । यहि फागुनको २ देखि ६ गतेसम्म सञ्चालन गर्न लागिएको ११ औं संस्करणको कृषि मेलामा विशेष आकर्षणको...
पुरा पढ्नुहोसबंगुरपालनमा विविधिकरण गरौं
बुटवल, माघ । पछिल्लो समयमा बंगुर व्यवसाय नै पलायन हुन थालेको भन्दै सरोकारवालाहरुले बंगुर पालनमा विविधिकरण ल्याउनुपर्नेमा जोड दिएका छन् । आर्थिक मन्दी संगै मानिसहरुले बंगुर पालनका लागि पाठा पाठी खरिद गर्न छाडेको, बजारमा बंगुरको...
पुरा पढ्नुहोसदाङका किसान–विद्यार्थीलाई तरबुजा खेती प्रविधि तालिम
बुटवल, माघ । पृथु टेक्निकल कलेज पाचौ समेष्टरमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा दाङमा एकदिने निशुल्क तरबुजा खेती प्रबिधी तालिम प्रदान गरिएको छ । बिद्यार्थीहरुलाइ अध्ययनसङ्गै, अनुसन्धान र प्रसार कार्यमा पनि सहभागी गराउदै आएको कलेजले , बिद्यार्थिको...
पुरा पढ्नुहोसबुटवलमा फागुनमा कृषि मेला हुने
बुटवल बुटवलमा फागुनमा कृषि मेला हुने भएको छ । बुृटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा फागुनको पहिलो साता बुटवलमा कृषि मेला गर्न लागिएको हो । संघको सोमबार बसेकोको कार्यसमिति बैठकले फागुनको २ देखि ६...
पुरा पढ्नुहोसलुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघमा पदस्थापना : ‘उत्पादनमा जानुको विकल्प छैन’
बुटवल, माघ । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीको १६ औ बार्षिक साधारण सभा तथा छैठौ साधारण सभाबाट निर्वाचित बाबुराम भुषाल नेतृत्वको समितिको पदस्थापना गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका का उप...
पुरा पढ्नुहोसअखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको अधिवेशन बर्दियामा हुने
बुटवल पुस । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको विस्तारित बैठक बुटवलमा सम्पन्न भएको छ । भेलाबाट यहि माघ मसान्त सम्ममा सबै पालिका स्तरको अधिबेसन सम्पन्न गर्ने निर्णय गरेको छ । केन्द्रीयसदस्य तथा प्रदेश सचिव...
पुरा पढ्नुहोस









