विशेष

५ हजार किसान स्वरोजगार बनाउने योजनामा पौडेल

बुटवल, जेठ । कुनै दिन हातमुख जोर्नको लागि लाहुर (दिल्ली) पुगेका गुल्मी पुर्कोट दहका कृष्णप्रसाद पौडेल अहिले सफल तथा उदियमान उद्यमीको रुपमा स्थापित हुनु भएको छ । २०५८ सालमा बुटवलमा मासु व्यवसाय सुरु गर्नु...

पुरा पढ्नुहोस

‘डिग्री होल्डर’ को तरबुजा तरक्की

बुटवल,   बैशाख । ६ जना युवाहरू कृषि विषय र व्यवस्थापन विषयमा स्नाकोत्तर गरेका छन् । ‘डिग्री होल्डर’ हरूले कृषि क्षेत्रमा नै केही नयाँ कार्य गर्ने योजना अनुसार लागि परेका छन् । कोभिड १९ को कारण थला परेको...

पुरा पढ्नुहोस

बुटवलमा आधुनिक वधशाला निर्माण सम्पन्न, सञ्चालन कहिले ?

बुटवल । बैशाख । रुपन्देहीको बुटवलमा पशु वधशाला निर्माण कार्य सम्पन्न भएको छ। करिब २५ वर्षदेखि वधशालाको निर्माणको प्रयास भइरहेको थियो। वधशाला नहुँदा यहाँका उपभोक्ताले सडकपेटी, मुख्य बजार स्थानमा खुला र सामान्य मापदण्ड मात्र पूरा...

पुरा पढ्नुहोस

पसलमै धर्ना दिएपछि किसानले पाए चेक, चेक साटिने दिनसम्म धर्ना स्थगित

बुटवल, बैशाख । किसानबाट दुध ल्याएर पैसा नदिने बुटवलका दुई वटा पसलमा किसानले दिदै आएको अनिश्चितकालिन धर्ना कार्यक्रम स्थगित गरेका छन् । बुटवलको पाठक डेरी र कस्तुरी मिष्ठान्न भण्डारले किसानलाई बक्यौता बापतको चेक दिएपछि किसानले...

पुरा पढ्नुहोस

डेरी व्यवसायी समितिका पुर्वअध्यक्षले नै तिरेन्न किसानको साढे ११ लाख

बुटवल, बैशाख । किसानबाट दुध लिएर बजारमा विक्रि वितरण गरे पनि किसानलाई भुक्तानी नदिएका रुपन्देहीका दुई वटा पसलमा किसानहरुले भुक्तानी रकम पाउनुपर्ने माग सहित धर्नामा बसेका छन् । रुपन्देहीको सालझण्डी दुग्ध उत्पादक कृषक सहकारी संस्था...

पुरा पढ्नुहोस

तस्बीरमा रामनाथको मिहिनेत (फोटो फिचर)

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का अगुवा किसानको रुपमा पहिचान बनाएका रामनाथ उपाध्यायको कृषि कर्मका केही तस्वीरहरु हुन ।उनले पूर्ण रुपमा अर्गानिक कृषि जन्य बस्तु उत्पादन गरी विक्रि वितरण गर्दै आएका छन्...

पुरा पढ्नुहोस

बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु

बुटवल, २१ चैत । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ ।बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना...

पुरा पढ्नुहोस

मकै खेतीगर्ने किसानलाई बुटवलले दियो कृषि सामग्री

 बुटवल, चैत ।  बुटवल उपमहानगरपालिकाले बुटवल १४ मा मकै खेती गरिरहेका किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तरगत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट...

पुरा पढ्नुहोस

मासु लाग्ने लोभले बोकालाई ‘संगीनी सुई’

बुटवल  चैत । गुल्मीको धुर्कोटमा मासु बढ्ने लोभले बाख्रा पालक किसानहरुले बोकालाई संगीनी सुई लगाउने गरेका छन् । गाउँपालिकाका अनुसार परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको...

पुरा पढ्नुहोस

बुटवल १५ का ३१ किसानलाई मकैको बीउ वितरण

बुटवल,  चैत । बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण गरिएको छ । बुटवल १५ मा गठित वडास्तरीय कृषि प्रवद्र्धन समितिको सिफारिशको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा बुटवल वडा नं...

पुरा पढ्नुहोस