विशेष
लुम्बिनी प्रदेशमा दुध उत्पादनमा ह्रास
लुम्बिनी : लुम्बिनी प्रदेश दुधमा आत्मनिर्भर छ । तर पछिल्लो समय गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तथा कोराना महामारीपछि पशु पालनबाट धेरै किसान पलायन भएकाले दुघको उत्पादन घट्दो क्रममा छ । दैनिक एक हजार...
पुरा पढ्नुहोसअखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशमा गिरी
बुटवल जेठ । अखिल नेपाल किसान महासंघ लुम्विनी प्रदेशको प्रथम अधिवेशन बाट महेन्द्र गिरी को अध्यतमा नयाँ नेतृत्व चयन भएको छ । दाङमा आयोजना भएको अधिवेसन बाट यस अघी प्रदेश सचिव रहेका रुपन्ेहीका गिरीको...
पुरा पढ्नुहोसकृषि तथा पशुपन्छि क्षेत्रका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन
काठमाडौँ- कृषि तथा पशुपन्छिको क्षेत्रको लागि सरकारले ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दै रासायनीक मल कारखाना नेपालमै गर्ने जनाएको हो। सरकारले उखु किसानलाई ८० करोड नगद छुट्टाएको...
पुरा पढ्नुहोसकिसान आन्दोलनलाई कमजोर बनाईयो
दाङ, १५ जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोर्चा विभाग प्रमुख भानुभक्त ढकालले मुलुकको व्यवस्था परिवर्तनका लागि गरिएको राजनीतिक किसान आन्दोलनका कारण किसान आन्दोलन ओझेलमा परेको बताएका छन् । अखिल नेपाल किसान महासंघ लुम्बिनी...
पुरा पढ्नुहोसमणिग्रामको लुम्बिनी कृषि बजारमा दैनिक हाटबजार लाग्ने
बुटवल, जेठ । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्रामा हालै मात्रै स्थापना गरिएको लुम्बिनी कृषि उपज थोक बजार प्रालि मा अव दैनिक रुपमा हाटबजार लाग्ने भएको छ । बुटवल र भैरहवाको मध्यमागमा रहेको मणिग्रामा कृषिजन्य...
पुरा पढ्नुहोसबुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट
बुटवल । जेठ । बुटवल उपमहानगरपालिकाले आईतबार बुटवलका विभिन्न मासु पसलमा अनुगमन गरेको छ । बुटवल– ६ नेपालगञ्ज रोडमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिंकांस मासु पसलमा मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो । नेपालगञ्ज रोडमा...
पुरा पढ्नुहोसअखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशन सोमबारबाट
दाङ, १४ जेठ । अखिल नेपाल किसान महासङ लुम्बिनी प्रदेशको अधिबेशनको तयारी पुरा भएको छ । यही जेठ १५ दाङको घोराहीमा अधिबेशन गर्न थालेको छ । लुम्बिनी प्रदेश किसान महासङका अध्यक्ष आरती पौडेलले १२ जिल्लालाई...
पुरा पढ्नुहोसबर्दघाटका किसानको उत्पादन नगरपालिकाले किनिदिने
नवलपरासी,जेठ : जिल्लाको वर्दघाट नगरपालिकाले सम्भवतः जिल्लामा पहिलो पटक किसानको उत्पादन आफै खरिद गरिदिइने गरि कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । नगरक्षेत्र भित्र तरकारी फलफूल लगायतका कृषि जन्य उत्पादन गर्ने...
पुरा पढ्नुहोस५ हजार किसान स्वरोजगार बनाउने योजनामा पौडेल
बुटवल, जेठ । कुनै दिन हातमुख जोर्नको लागि लाहुर (दिल्ली) पुगेका गुल्मी पुर्कोट दहका कृष्णप्रसाद पौडेल अहिले सफल तथा उदियमान उद्यमीको रुपमा स्थापित हुनु भएको छ । २०५८ सालमा बुटवलमा मासु व्यवसाय सुरु गर्नु...
पुरा पढ्नुहोस‘डिग्री होल्डर’ को तरबुजा तरक्की
बुटवल, बैशाख । ६ जना युवाहरू कृषि विषय र व्यवस्थापन विषयमा स्नाकोत्तर गरेका छन् । ‘डिग्री होल्डर’ हरूले कृषि क्षेत्रमा नै केही नयाँ कार्य गर्ने योजना अनुसार लागि परेका छन् । कोभिड १९ को कारण थला परेको...
पुरा पढ्नुहोस