विशेष

बुटवलमा उत्पादनमा आधारित अनुदान हस्तान्तरण

बुटवल । बुटवल १५ मा उत्पादनमा आधारित प्रोत्साहन अनुदान हस्तान्तरण गरिएको छ। तरकारी, फलफूल र मसला खेतीका लागि बुटवल उपमहानगरपालिकाले वडा नं १५ का २ वटा संस्थालाई नगर प्रवक्ता तथा वडा नं १५ का...

पुरा पढ्नुहोस

भारतीय सयपत्री फूलको माला आयातमा सरकारको प्रतिबन्ध

बुटवल, कार्तिक । तिहार लक्षित गर्दै नेपाल सरकराले भारतीय सय पत्री फुल मालाको आयातमा प्रतिबन्ध लगाएको छ । नेपालमा नै प्रयाप्त मात्रामा फुल उत्पादन भएको भन्दै सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो । पुष्प विकास...

पुरा पढ्नुहोस

जुनोटिक रोग सम्बन्धी तालिम बुटवलमा शुरु

बुटवल,कार्तिक । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग एकाई बुटवलको आयोजनामा प्रदेशका विभिन्न किसान, फार्म सञ्चालक हरुलाई जुनोटिक रोग सम्बन्धी तालिम शुभारम्भ गरिएको छ । बुटवलमा आयोजना हुने ३ दिने तालिमको एक कार्यक्रमका...

पुरा पढ्नुहोस

प्रदेशका उत्कृष्ट किसान नगद सहित सम्मानित

बुटवल कार्तिक–लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयले प्रदेशका ८ जना उत्कृष्ठ किसानलाई नगद सहित पुरस्कृत गरेको छ । ४३ औं विश्व खाद्य दिवसको अवसरमा रुपन्देहीको मंगलापुरमा आयोजना गरिएको...

पुरा पढ्नुहोस

एक स्वाथ्य अबधारणा बारे छलफल

बुटवल असोज- लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवको आयोजनामा एक स्वाथ्य अवधारणा विषयमा गोष्ठी गरिएको छ । बुटवलमा आयोजना गरिएको गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्रालयका प्रवक्ता, प्रमुख नापी अधिकृत...

पुरा पढ्नुहोस

कृषि प्राविधिकलाई बीउ विजन गुणस्तर नियन्त्रण अभिमुखिकरण

कृषि विकास निर्देशनालय बुटवलको आयोजानमा कृषि विभाग/विउ विजन गुणस्तर नियन्त्रण केन्द्रसंगको संमन्वयमा बीउ अनुदानमा संघीय ससर्त कार्यक्रममा रहेका स्थानीय तहहरुलाई विउ विजन उत्पादन, आपुर्ती तथा व्यवस्थापन तथा विद्युतीय विउ विजन प्रणाली सम्बन्धी अभिमुखिकरण प्रदान...

पुरा पढ्नुहोस

विश्व रेबिज दिवसमा बुटवलमा प्रभातफेरी तथा अन्तरक्रिया (फोटो फिचर सहित)

बुटवल, असोज । प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिखलाई संसारभर बिश्व रेबिज दिवसको रूपमा मनाईन्छ । सोही अनुसार बुटवलमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलको मुख्य आयोजना र अन्य...

पुरा पढ्नुहोस

भेटेरिनरी अस्पताल रुपन्देहीको कार्यक्रम:आवश्यकता, माग र प्रतिफलमा आधारित

बुटवल, असोज । रुपन्देहीमा पशुपन्छी तथा मत्स्य क्षेत्रको विकासकालागि आठ करोड ८२ लाख बराबरको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले बिहिबार कार्यक्रम आयोजना गरि वार्षिक स्वीकृत कार्यक्रम...

पुरा पढ्नुहोस

बुटवलको पशु बधशाला मुक्तिनाथ लाइभस्टक बैंकले चलाउने

बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो। आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक...

पुरा पढ्नुहोस

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको कार्यक्रम सार्वजनिक

बुटवल ,भदौ-  लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयका निमित्त...

पुरा पढ्नुहोस