विशेष
रुपन्देही उद्योग संघमा महिला उद्यमी समिति गठन
बुटवल– रुपन्देही उद्योग संघले वस्तुगत समिति गठन र संजाल विस्तारको प्रक्रियालाई निन्तर अगाडि बढाउँदै गएको छ । हालसम्म ७ वटा वस्तुगत समिति गठन भइसकेका छन् । यसै शिलशिलामा महिला उद्योगीहरुको मंगलबार बसेको भेलाले महिला...
पुरा पढ्नुहोसप्राङ्गारिक कृषि मेलाकाे तयारी : बस्तुगत समितिसंग छलफल
बुटवल, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीले सञ्चालनकाे तयारी गरेकाे प्राङ्गारिक कृषि मेलालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बस्तुगत समितिसंग छलफल गरिएकाे छ । संघले यहि फागुन १० देखि १४ गतेसम्म बुटवलकाे प्रदर्शनी स्थल...
पुरा पढ्नुहोससात लाख मुल्यको प्रतिबन्धीत ‘बैखी माछा’ प्रहरीको नियन्त्रणमा
बुटवल, माघ- लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बुटवलमा सात लाख रुपैयाँ भन्दा बढि रुपैयाँको अवधै भारतीय बैखी माछा नियन्त्रणमा लिएको छ । माघ २३ गते बुटवल उपमहानगरपालिका...
पुरा पढ्नुहोससैनामैनामा खुल्यो कृषि फार्ममा अर्गानिक रेष्टुरेन्ट
बुटवल,माघ–रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ तालिमा प्रेम ज्ञवालीले स्थापना गरेको कृतिका कृषि केन्द्र तथा अर्गानिक रेष्टुरेन्टको विहिवार शुभारम्भ गरिएको छ । केन्द्रमा निर्माण गरिएको ज्युदो माछा विक्री स्थलको को सैनामैना नगरपालिका प्रमुख फणिन्द्र...
पुरा पढ्नुहोसशीतभण्डारका सुन्तला कुहिएपछि विज्ञको टोली अर्घाखाँचीमा
अर्घाखाँची– शीतभण्डारमा राखेका लाखौँ मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि अनुसन्धान सुरु भएको छ । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले सुन्तला कसरी र किन कुहियो भन्नेबारे नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र...
पुरा पढ्नुहोसकृषि मेलाको लागि कार्यसम्पादन समिति गठन : आगामी पुसमा औद्योगिक व्यापार मेला गर्ने निर्णय
बुटवल बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहि फागुनमा सञ्चालन गर्न लागेको प्राङ्गारिक कृषि मेला सम्पन्न गर्नको लागि कार्यसम्पादन समिति गठन गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले यहि फागुनको १० देखि १४ गतेसम्म...
पुरा पढ्नुहोसबुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप
बुटवल–बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो। शनिबारदेखि बुटवल उपमहानगरपालिकाको आयोजनामा...
पुरा पढ्नुहोससेवानिवृत्त कृषि अधिकृत बस्यालको विदाई
बुटवल, माघ । लुम्बिनी प्रदेश सरकार अन्र्तगत रहेको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवलद्धारा अनिवार्य सेवा अवकास प्राप्त कृषि अधिकृत दयाराम बस्यालको विदाई कार्यक्रम गरेको छ । बुटवलमा शुक्रबार एक...
पुरा पढ्नुहोस२१ बर्ष पछि भेटेरिनरी अस्पताल को आफ्नै लालपुर्जा
बुटवल, माघ । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिकामा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको २१ बर्ष पछि पुनः आफ्नै लालपुर्जा प्राप्त गरेको छ । साविक जिल्ला पशु सेवा कार्यालय रहेको यो कार्यालयको वि.स. २०५९ सालमा...
पुरा पढ्नुहोसडेरी एसोसिएसनले मनायो रजत जयन्ती
बुटवल, माघ ।नेपाल डेरी एसोसिएसनकोे रजत जयन्ती एवं वार्षिक साधारणसभा काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल डेरी एसोसिएसनको रजत जयन्ती एवं वार्षिक साधारणसभा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं कृषि तथा पशुपंक्षी...
पुरा पढ्नुहोस









