विशेष
दुधको भुक्तानी माग्दै किसान सडकमा
बुटवल, फागुन । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान र अन्य ठुला नीजी डेरी व्यवसायीहरुले किसानले उत्पादन गरेको दुध र दुग्धजन्य बस्तु खरिद गरेर करोडौ रकम नदिएको देशभरका किसानहरु आन्दोलित भएका छन् । दुग्ध उत्पादक...
पुरा पढ्नुहोसरुपन्देही उद्योग संघमा खाद्यान्न वस्तुगत समिति गठन,संयोजकमा सुमन पिया
बुटवल, फागुन -रुपन्देही उद्योग संघमा जारी वस्तुगत समिति गठन कार्यक्रम अन्तर्गत खाद्यान्न उद्योगीहरुको भेलाले बुधबार खाद्यान्न वस्तुगत समिति गठन गरेको छ । भेलामा प्रमुख अतिथि तथा संघका अध्यक्ष दिलिप सापकोटाले नब गठित खाद्यान्न समितिलाई बधाई...
पुरा पढ्नुहोसबुटवलको पशु बधशाला सञ्चालनको तयारी
बुटवल -बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिन आग्रह गरेको छ। नगरबासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्थाअनुसार मासु बधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले बधशालाबाट बध गरी प्रशोधन गरेको मासु...
पुरा पढ्नुहोससकियो राष्ट्रिय कृषि मेलाः दाङको अल्लो धागो तथा तयारी पोशाक उद्योगलाई उत्कृष्ट पुरस्कार
बुटवल फागुन- बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि फागुनको १० गतेदेखि बुटवल मण्डपमा सञ्चालन गरिएको...
पुरा पढ्नुहोसमेलामा दुग्धपान प्रतियोगिता
बुटवल, फागुन । राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आयोजना गरिएको दुग्धपान प्रतियोगितामा अरविन्द्र लिगल प्रथम हुनु भएको छ । मेलामा आईतबार आयोजना गरिएको प्रतियोगितामा २७ जनालाई पछिपार्दै लिगल प्रथम हुनु भएको हो । २८ जनाले...
पुरा पढ्नुहोसप्राङ्गारिक कृषि उपजको बजारीकरणमा जोड
बुटवल, फागुन– प्राङ्गारिक कृषि उपजको बजार बढ्दै गएकोले त्यसको उत्पादन पनि बढाउनु पर्नेमा जोड दिईएको छ । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक...
पुरा पढ्नुहोसपशुपंक्षी तथा मत्स्यजन्य उत्पादनको बजारीकण सम्बन्धी अन्तरक्रिया
बुटवल, फागुन । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय को आयोजना र बुटवल उद्योग बाणिज्य संघको संमन्वयमा बुटवलमा पशुपंक्षी मत्स्य जन्य उत्पादन र बजारीकरणको अवस्था पशुपंक्षी सञ्जालहरुसंग अन्तरक्रिया गोष्ठी गरिएको छ । एघारौ राष्ट्यि...
पुरा पढ्नुहोसबुटवलको कृषि मेलामा डिडिसीका उत्पादनमा छटै,छुट्, लस्सीको माग बढ्दो
बुटवल, फागुन । बुटवलमा विहिबारबाट सुरुवात भएको एघारौं राष्ट्रिय कृषि मेला मा विभिन्न छुट तथा अफरहरु चलेका छन् । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था लुम्बिनी वितरण आयोजना बुटवल(डिडिसी) ले आफ्ना उत्पादनमा नगद नै...
पुरा पढ्नुहोस









