विशेष
१ अर्वले घटाईयो कृषि तथा पशुपन्छी क्षेत्रको बजेट
बुटवल,जेठ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यमा कृषिको बजेट घटेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट १ अर्वले घटेको छ । कृषिलाई प्राथममिकतामा राखेको...
पुरा पढ्नुहोसगौशालामा लुम्बिनी फलफुल व्यवसायीको नियमित सहयोग
बुटवल जेठ– बुटवल उपमहानरपापालिका वडा नम्बर ७ शिवनगर सामुदायिक वनमा रहेको नन्दनी गोशालामा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिले सहयोग गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी गौशालामा सहयोग प्रदान गरिएको हो ।...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा कृषि तथ्यांकलाई एकरुपता दिईदै
बुटवल, जेठ । लुम्बिनी प्रदेशमा सही तथ्यांक तयार गर्ने उद्देश्यका साथ कृषि तथ्यांक व्यवस्थापन गर्न लागिएको छ । निर्देशनालयले दुई वर्ष लगाएर तथ्यांकलाई एकरुपता दिएको छ ।किसान संख्या, बाली क्षेत्र, उत्पादन र उत्पादकत्व लगायतका...
पुरा पढ्नुहोसनेपालको घ्यू अव जापानमा निर्यात
बिराटनगर , कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्रा.लि. ले उत्पादन गरिरहेको घ्यू जापान निर्यात गर्न शुरूवात भयो। कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एण्ड...
पुरा पढ्नुहोसडा. भुसालको संर्घष र सफलता पुस्तक बजारमा
बुटवल, जेठ :- नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना आयोजना कार्यान्वयन कार्यालय बुटवलमा निमित्त प्रमुखको रुपमा रहेका डा. शिवलाल भुषालको पुस्तक संघर्ष र सफलता बजारमा आएको छ । पशुचिकित्सकको रुपमा रहेका भुषालले आफ्नो अध्यायनको बेला,...
पुरा पढ्नुहोसप्रदेशको नीति तथा कार्यक्रममा टिमुरलाई जोड्ने प्रतिबद्धता
दाङ, जेठ । दाङको लमहीमा एकदिने टिमुर सम्मेलन सम्पन्न भएको छ । शनिबार लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा टिमुर सम्मेलन भएको हो । सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी...
पुरा पढ्नुहोसगढवाका किसानलाई हेफरद्धारा ९ लाख बढिको यन्त्रउपकरण सहयोग
बुटवल, जेठ । दाङको गढवा गाउँपालिकाका ५५ जना किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका ५५ जना किसानहरूले ९ लाख बराबरको कृषि सामाग्री पाएका हुन्। कृषकहरुलाई लाखौ मुल्य बराबरको...
पुरा पढ्नुहोसपुर्व मेयरको कृषि मोह पाँच विघा क्षेत्रफलमा ‘कृषि कर्म’
बुटवल, रुपन्देहीको देवदह नगरपालिकाका निर्वतमान नगर प्रमुख हिरा बहादुर केसी कृषि प्रेमि नेताको रुपमा पहिचान स्थापित छ । वि.स. २०४७ साल देखि उनले देवदहमा शिवगंगा दुग्ध डेरी स्थापना गरी सञ्चालनमा ल्याएका छन् । डेरी व्यवसायी...
पुरा पढ्नुहोसफोकसको तरबुजा ट्रिक: चाख्न फ्री, लैजाने पैसा तिरी
बुटवल, जेठ । अहिले बुटवलमा भारतिय तरबुजा र खर्बुजाको छ्याप्प छ्याप्ती छन् । कतिपय काँचोमा नै टिपेर विषादी प्रयोग गरी पकाएर ल्याइएका हुन भने कतिपय भने भारतबाट चोर बाटो भएर ल्याइएका हुन । यसरी भारतीय...
पुरा पढ्नुहोसखशीबोकाको भनेर बाख्रीको मासु बेच्ने पसललाई जरिवाना
बुटवल-बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ। शुक्रबार भएको अनुगमनका क्रममा खशीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासुपसललाई १०-१० हजार रुपैयाँ जरिवाना गरेको...
पुरा पढ्नुहोस