बजार

पशु स्वाथ्य तथा पशु सेवा व्यसायी परिषद् ऐन जारी भएको खुसीयालीमा लुम्बिनीमा दिप प्रज्जवलन

बुटवल, असोज – सम्मानित राष्ट्रपती विद्यादेवी भण्डारीबाट पशु स्वाथ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन’–२०७९ जारी भएको खुसियालीमा लुम्बिनी प्रदेशका दिप प्रज्वलन तथा अन्तरक्रिया गरिएको छ । विभिन्न ३ वटा पशु स्वाथ्य प्राविधिक संघ संस्थाहरु...

पुरा पढ्नुहोस

बुटवलका ५२ जना किसानलाई प्रोत्साहन अनुदान दिने निर्णय

बुटवल । बुटवल उपमहानगरपालिकाले ५२ जना किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२...

पुरा पढ्नुहोस

बानस्पतिक विषादीको प्रयोग: समस्या एवं समाधान

विषादी के हो विषादी भनेको विष हो, औषधि होइन । अन्तर्राष्ट्रिय परिवेशलाई हेर्दा नेपालमा कम मात्रामा विषादी प्रयोग भएको पाइन्छ । एसियाको मात्र कुरा गर्ने हो भने सबैभन्दा न्यून मात्रामा विषादी प्रयोग गर्ने राष्ट्रमा हामी...

पुरा पढ्नुहोस

‘वातावरण जोगाउन जैविक विषादी प्रयोगमा जोड’

बुटवल, असोज । वातावारण जोगाउनको लागि रसायनीक विषादीको प्रयोग भन्दा जैविक, वानस्पतीक विषादी प्रयोग गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । लुम्बिनी जैविक विषादी तथा एग्रो संस्थाको आयोजनामा बेलबासमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा...

पुरा पढ्नुहोस

लुम्बिनीलाई पुष्पको प्रदेश बनाउन सहकार्य जरुरी

बुटवल असोज । लुम्बिनी प्रदेशलाई फूलै फूल(पुष्प)को प्रदेश बनाउन सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । प्रदेशमा फुल खेतीको सम्भावना र राम्रो उत्पादन हुने भएकाले फूलै फूल(पुष्प)को प्रदेश बनाउन सकिने लुम्बिनी फ्लोरीकल्चर एशोसिएसन...

पुरा पढ्नुहोस

कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल रुपन्देहीको कार्यक्रम सार्वजनिक

बुटवल, असोज ।रुपन्देहीमा रहेका दुई वटा कार्यालयले आफ्नो स्वीकृत कार्यक्रम सार्वजनिक गरेका छन् । कृषि तथा पशुपन्छी क्षेत्रको विकासकालागि २१ करोड २ लाख २२ हजार बराबरको वार्षिक कार्यक्रम सार्वजनिक गरिएको हो ।कृषि ज्ञान केन्द्र भैरहवा...

पुरा पढ्नुहोस

लुम्बिनी सीडले उत्पादन गरेको नेपाली हाईब्रेड धानको उत्पादकत्व उत्कृष्ट

बुटवल, असोज । रुपन्देहीमा रहेको लुम्बिनी सिड उत्पादक कम्पनी ले उत्पादन गरेको नेपाली हाईब्रेड धानको बीउको उत्पादकत्व अन्य रैथाने बीउ भन्दा उच्च पाइएको छ । विगत २०६९ साल देखि बीउ उत्पादन तथा प्रशोधनमा काम...

पुरा पढ्नुहोस

तिलोत्तमाका किसानले पाए धानबाली क्षतिपूर्ति रकम

बुटवल, असोज । तिलोत्तमा नगरपालिकामा बेमैसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति वितरण गरिएको छ । गत वर्ष धान भित्राउने बेलामा आएको बेमैसमी वर्षाका कारण धान बालिमा क्षति पुगेका नगरभित्रका २७० किसानले मंगलबार क्षतिपूर्ति...

पुरा पढ्नुहोस

कृषि मन्त्रालयको ३८ लाख कहाँ गयो ? विद्यार्थी २ बर्ष देखि हेरेको हेरै

बुटवल, असोज । लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयले वि.स. २०७७ भदौ २७ गते विज्ञापन प्रकाशन ग¥यो । ‘सेवा करारमा प्राविधिक (अधिकृतस्तर तथा सहायक स्तर) कर्मचारी छनौट कार्यविधि–२०७७) अनुसार मन्त्रालले अधिकृत तथा सहकाय...

पुरा पढ्नुहोस

पश्चिम नवलपरासीका केरा किसान आन्दोलित

पश्चिम नवलपरासी – खेतमा विक्रिका लागी तयार भएको केराले बजार नपाएपछि पश्चिम नवलपरासीका केरा किसान आन्दोलित भएका छन् । भारतिय केराका कारण नेपाली केराको विक्रि ठप्प भएको भन्दै उनिहरुले भारतबाट भित्र्ने केरा जफत गर्ने...

पुरा पढ्नुहोस