Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघमा शाह

बुटवल  पुस– लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघको १९औं साधारण सभा तथा ७औं अधिवेशनबाट सर्वसम्मतिले निर्वाचित नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेसनबाट नुरुद्दिन शाहको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । जसको व. उपाध्यक्षमा मोहम्मद याकूब, उपाध्यक्षमा सुरेन्द्र कमार कान्दू, महासचिवमा मेघनाथ पौडेल, सचिवमा मनिस बर्नवाल र कोषाध्यक्ष प्रकाश पाण्डे निर्वाचित भएका छन् ।


यस्तै कार्यसमिति सदस्यमा मोहम्मद मुनौवर राईन्, कृष्णमणि खनाल, खिमराज पोखरेल, राजन बर्नवाल र विपिन अग्रहरी चयन भएका हुन । साधारण सभा तथा अधिवेसनबाट निर्वाचित अध्यक्ष नुरुद्दिन शाहले समितिलाई आगामी दिनमा व्यवसायीक मैत्रीबनाउँदै लैजोन, किसान मैत्री व्यवहार प्रस्तुत हुने जानकारी दिए ।

© 2026 krishipatra All right reserved