प्रमुख खबर
देवदह प्रदेश ५ को पहिलो स्मार्ट कृषि गाउँ बन्दै
बुटवल /प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्मार्ट कृषि गाउ सुभारम्भ गर्ने तयारी गरेको छ । मुख्य मन्त्री तथा मन्त्री परिषद्बाट एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ सञ्चालन कार्यविधी स्वीकृत...
पुरा पढ्नुहोसकृषि मेलाको उद्घाटन मुख्यमन्त्रीबाट हुने
बुटवल, माघ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा यहि माघ २१ गते बाट बुटवलमा हुने कृषि मेलाको मुख्यमन्त्री शंकर पोखरेलबाट हुने भएको छ । प्रसार...
पुरा पढ्नुहोसकृषि मेलाको तयारी अन्तिम चरणमा, यस्तो छ मुख्य आर्कषण
बुटवल बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा यहि माघ २१ गते देखिे कृषि मेला २०७५ को तयारी अन्तीम चरणमा...
पुरा पढ्नुहोस८५ विघा बाँजो जग्गामा कृषि कर्म गर्दैै दुर्गेश यादव (भिडियो सहित)
बुटवल पछिल्लो समय कृषिमा आफ्नो भविष्य सुरक्षित नदेखेर कृषकहरु अन्य क्षेत्रमा पलायन हुँदै गईरहेको अवस्थामा गैडहवा गाउँपालिका हसनापुरमा एक यादव परिवार अपवादका रुपमा देखा परेको छ । गाउँपालिकाकै हसनापुर माध्यमिक विद्यालयको ८५ विगा जग्गा करारमा...
पुरा पढ्नुहोसकार्णली प्रदेशकै ठुलो च्याउ उद्योग सञ्चालनमा
धनगढी, कैलालीमा गोब्रे च्याउको माग बढेको छ । च्याउ खाने परिपाटीको विकाससंगै यहाँको बजारमा गोब्रे च्याउको माग पनि बढेको हो । धनगढी उपमहानगरपालिका–१२ जुगेडामा रहेको ओम केदार च्याउ तथा तरकारी...
पुरा पढ्नुहोसबुटवलमा हुने कृषि मेलाको तयारी तिब्र
बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र बुटवल उद्योग बाणिज्य संघ बुटवलमा संयुक्त आयोजानमा हुने कृषि मेलाको तयारी तिब्र पारिएको छ । माघ २१ गतेदेखि बुटवलमा सञ्चालन हुने कृषि मेलाको...
पुरा पढ्नुहोसकाठमाडौंमा राष्ट्रिय कफी सम्मेलनको तयारी
काठमाडौं कफीमा लगानी आकर्षित गर्ने उद्देश्यले आगामी फागुन महिनामा पहिलोपल्ट राजधानीमा राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएको तर उत्पादन न्यून भएकाले उत्पादन बढाउने...
पुरा पढ्नुहोसअब किसानको दूध बाटोमा पोखिन्नँः कृषि मन्त्री खनाल
काठमाण्डौ, तत्कालीन माओवादी जनसेनाको डेपुटी कमान्डरको बर्दी फुकालेर संसदीय राजनीतिमा होमिएका चक्रपाणि खनालले अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कमान्ड सम्हालेका छन् । नेपाल कृषिप्रधान देश भनिए पनि किसान पृष्ठभूमिबाट आएका धेरै नेताले हत्तपत्त कृषि मन्त्रालयको...
पुरा पढ्नुहोसझिवाखोलाका किसान कृषि कर्मबाट सक्षम
बागलुङ पछिल्लो समय विदेश पलायन हुने युवाहरुको घुइँचो देखिन्छ । कतिपय युवाहरु विदेशमा गएर रामै्र कमाइ गर्न सकेका छन् भने कतिपय युवाहरु हण्डर खाएर स्वदेश फर्किएका छन् । केही युवाहरु विदेशमा हण्डर...
पुरा पढ्नुहोससाना किसानलाई हेला
बुटवल रूपन्देही जिल्लाको देवदह नगरपालिका वडा नम्बर–८ मा ३ जना किसानहरू मिलेर दुई विघा क्षेत्रफलमा तरकारी खेती र तरकारीको नर्सरी स्थापना गरेका छन् । किसान थम बहादुर वली, दिल बहादुर थापा मगर, पदम सिंह ठकुरीले तरकारी...
पुरा पढ्नुहोस









