प्रमुख खबर
भेटेनरीको निशुल्क स्वाथ्य शिविर हुदै
भैरहवा । अन्तरास्ट्रिय भेटेनरी बिद्ध्यार्थी संघ नेपाल,अन्तर्गत च्याप्टरको रुपमा स्थापित संस्था अन्तरास्ट्रिय भेटनरी बिधार्थी संघ पक्ल्हिवाले (IVSA ) भेटेनरी क्षेत्रका सम्बन्धितबिषयहरुमा निरन्तर रुपमाआफ्नामहत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ । भेटेनरी अथार्त पशुपन्छीकाबिबिधबिषयहरुमा यो क्षेत्रको उत्थान र...
पुरा पढ्नुहोस५० हजारले गरे अवलोकन, ४० लाखको कारोवार
बुटवल । प्रदेश पाँच भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालन भएका कृषि मेला आज सकिएको छ । मेलामा झण्डै ५० हजार जनाले अवलोकन गरेको र ४० लाखको...
पुरा पढ्नुहोसकृषि सम्वन्धि गोष्ठि र बिभिन्न प्रतियोगिता
बुटवल प्रदेश नम्वर ५ को भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघका आयोजनामा बुटवलमा जारी कृषि मेलामा शुक्रवार कृषि सम्वन्धि गोष्ठि र बिभिन्न प्रतियोगिता सम्पन्न भएका छन । मेलामा बिउ उत्पादन...
पुरा पढ्नुहोसफागुन ३ देखि ५ गते सम्म देवदहमा खाद्य मेला हुने
बुटवल, माघ । रुपन्देहीको देवदहमा खाद्य मेला हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना यहि फागुन ३ गते देखि ५ गते सम्म खाद्य मेला हुने भएको हो । कार्यालयले बुटवलमा...
पुरा पढ्नुहोसकृषिजन्य उत्पादनदेखि प्रविधिका कुरा एकै ठाउँमा (फोटो फिचर)
बुटवल, माघ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा बुटवलमा अहिले कृषि मेला–२०७५ जारी छ । बुटवल मण्डपमा जारी कृषि मेलाले किसान देखि उपभोक्ताको बीचमा एउटा सेतु...
पुरा पढ्नुहोसकृषि मेलामा गोष्ठि, अन्तरक्रिया तथा विभिन्न प्रतियोगिता
बुटवल । प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बुटवलमा जारी कृषि मेलामा आज बुधवार कृषि बिशेष गोष्ठि, बक्तृत्वकला र बिभिन्न प्रतियोगिता सम्पन्न भएका छन...
पुरा पढ्नुहोससडक पशु–चौपाया व्यवस्थापन यसरी गरौं
हिजो आज सडकमा छोडिने पशुचौपाया सडकदुर्घटनाको कारण बनिरहेको अवस्थामा यीनको उचित ब्य्वास्थापान गर्नु समन्धित निकायको प्रमुखदायित्वभित्र पर्न आउछ ।यद्दपि यो दायित्वनिभाउनु पर्नेहरुलाई एकातिर व्यवस्थापन नै चुनौतिको रुपमाखडाहुदै आएको छ । भने अर्कोतिर पशुपन्छी अधिकारको महत्वको...
पुरा पढ्नुहोसस्मार्ट कृषि गाउँ बुद्ध मावली देवदहबाट सुरु
बुटवल, माघ । प्रदेश नम्बर ५ का ५२ वटा निर्वाचन क्षेत्रमा लागू हुने स्मार्ट कृषि गाउँ रुपन्देहीको देवदहबाट सुरु भएको छ । मंगलबार प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले विरुवा रोपेर स्मार्ट...
पुरा पढ्नुहोसप्रदेश समृद्धिको मुख्य आधार नै कृषिः मुख्यमन्त्री पोखरेल
बुटवल / प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु भएको छ । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका...
पुरा पढ्नुहोसआजबाट बुटवलमा कृषि मेला
बुटवल / प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु हुदै छ । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका...
पुरा पढ्नुहोस









