प्रमुख खबर

किसान महासंघले गर्यो खाद्य व्यवस्था कार्यालयमा भैरहवामा तालाबन्दी

भैरहवा,  मंसिर । धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासंघ रुपन्देही र अखिल नेपाल किसान महासंघ रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा...

पुरा पढ्नुहोस

कृषि ज्ञान केन्द्र रुपन्देहीद्धारा स्थानीय तहका प्राविधिकसंग अन्तरक्रिया

बुटवल, मंसिर– कृषि ज्ञान केन्द्र रुपन्देहीको आयोजानमा स्थानीय तहका कृषि प्राविधिकहरुसंग अन्तरक्रिया गरेको छ । भैरहवामा आयोजीत कार्यक्रममा बोल्दै जिल्ला संमन्व समितिका प्रमुख उमाकान्त चापागाईंले सबैको पहलबाट कृषि क्षेत्रलाई सरल र सहज बनाउनुपर्ने बताए ।उनले...

पुरा पढ्नुहोस

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रथम चौमासिक प्रगति ७३ प्रतिशत

बुटवल, १३ मंसिर । प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०७९÷८० को प्रथम चौमासिकको समीक्षा गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेशका कृषि मन्त्री...

पुरा पढ्नुहोस

कृषि ज्ञान केन्द्र दाङ र पाल्पा उत्कृष्ट कार्यालयको रुपमा सम्मानित

बुटवल, १२ मंसिर । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयले प्रथम चौमासिक समिक्षा गोष्ठी गरेको छ । भैरहवामा आयोजना गरिएको चालु आर्थिक बर्ष २०७९÷८० को समिक्षा गोष्ठीमा कार्यसम्पादन मुल्यांकनको आधारमा दुई वटा...

पुरा पढ्नुहोस

पशुपंक्षि निर्देशनालयद्धारा ‘एक स्वाथ्य अवधारणा’ अन्तरक्रिया

बटवल, कार्तिक । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजानमा ‘एक स्वाथ्य अवधारणा’ सम्बन्धी कार्यक्रम बुटवलमा गरिएको छ । कार्यक्रममा बोल्दै कृषि मन्त्री शुमन शर्मा रायमाझीले मानिसबाट पशुपंक्षिमा र...

पुरा पढ्नुहोस

तिलोत्तमा नगरपालिकाले दियो किसानलाई दुधमा अनुदान

रुपन्देही रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले पांच वर्षदेखि पशु...

पुरा पढ्नुहोस

तस्करी रोक्न व्यवसायी जुटे नाका निगरानीमा

भैरहवा भारतबाट कुखुराको अवैध आयात बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नाकाहरुमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । सुरक्षा निकायले सिमा नाकामा कडाई नगर्दा अवैध पैठारी बढेको भन्दै किसान र व्यवसायी आफै तस्करी नियन्त्रणकालागि जुटेका थिए...

पुरा पढ्नुहोस

पशु स्वाथ्य तथा पशु सेवा व्यसायी परिषद् ऐन जारी भएको खुसीयालीमा लुम्बिनीमा दिप प्रज्जवलन

बुटवल, असोज – सम्मानित राष्ट्रपती विद्यादेवी भण्डारीबाट पशु स्वाथ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन’–२०७९ जारी भएको खुसियालीमा लुम्बिनी प्रदेशका दिप प्रज्वलन तथा अन्तरक्रिया गरिएको छ । विभिन्न ३ वटा पशु स्वाथ्य प्राविधिक संघ संस्थाहरु...

पुरा पढ्नुहोस

बुटवलका ५२ जना किसानलाई प्रोत्साहन अनुदान दिने निर्णय

बुटवल । बुटवल उपमहानगरपालिकाले ५२ जना किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२...

पुरा पढ्नुहोस

बानस्पतिक विषादीको प्रयोग: समस्या एवं समाधान

विषादी के हो विषादी भनेको विष हो, औषधि होइन । अन्तर्राष्ट्रिय परिवेशलाई हेर्दा नेपालमा कम मात्रामा विषादी प्रयोग भएको पाइन्छ । एसियाको मात्र कुरा गर्ने हो भने सबैभन्दा न्यून मात्रामा विषादी प्रयोग गर्ने राष्ट्रमा हामी...

पुरा पढ्नुहोस