प्रमुख खबर

अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको अधिवेशन बर्दियामा हुने

बुटवल  पुस । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको विस्तारित बैठक बुटवलमा सम्पन्न भएको छ । भेलाबाट यहि माघ मसान्त सम्ममा सबै पालिका स्तरको अधिबेसन सम्पन्न गर्ने निर्णय गरेको छ । केन्द्रीयसदस्य तथा प्रदेश सचिव...

पुरा पढ्नुहोस

निवर्तमान मुख्यमन्त्री कुलप्रसाद केसीका कृषिको उपलब्धी: करारमा कर्मचारी भर्ना देखि स्मार्ट कृषि गाउँ 

बुटवल, पुस । लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री कुल प्रसाद केसी बुधवार पत्रकारसम्मेलन गरी आफले गरेको उपलब्धी सार्वजनिक गरेका छन् । दाङमा आयोजना गरिएको कार्यक्रममा उनले सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार कृषि क्षेत्रमा करार कर्मचारी...

पुरा पढ्नुहोस

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघमा पुनः भुषाल

बुटवल, पुस – लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १६ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसनबाट पुनः सर्वसम्मतरुपमा बाबुराम भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । जसको बरिष्ठ उपाध्यक्ष मोह्मद याकुव,...

पुरा पढ्नुहोस

मत्स्य शुद्ध नश्लको प्रवर्द्धनमा जोड

बुटवल,पुस ।   मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवाको आयोजनामा मत्स्य विज उत्पादन, मत्स्य प्रजननकर्ता,अनुसन्धानकर्ता, शिक्षण संस्था र मत्स्य प्राविधिक विच संमन्वय गोष्ठी मंगलापुरमा सुरु भएको छ । विहिबारबाट सुरुवात भएको गोष्ठीको शुभारम्भ...

पुरा पढ्नुहोस

तिलोत्तमामा ८० भन्दा बढी छाडा कुकुरको स्थायी बन्ध्याकरण

तिलोत्तमा – तिलोत्तामाका गाउँ तथा बिशेष बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिका पशु शाखाले सो को नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि नगरपालिकाले स्थायी...

पुरा पढ्नुहोस

च्याउ दिवसमा रुपन्देहीमा प्रभातफेरी (फोटो फिचर)

बुटवल । राष्ट्रिय च्याउ दिवस पुस १५ को अवसरमा बुटवलमा प्रभातफेरि गरिएको छ । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेश समितिको आयोजानमा बुटवलका विभिन्न स्थान परिक्रमा सहित प्रभातफेरि गरिएको हो । ...

पुरा पढ्नुहोस

लुम्बिनी फलफुलमा रक्तदान र मुख स्वाथ्य जाँच परामर्स शिविर

बुटवल, १३ पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको आयोजानमा बुधवार वृहत रक्तदान तथा निःशुल्क मुख स्वाथ्य जाँच परामर्स  गरिएको छ । संघको १६ औ बार्षिक साधारण सभा तथा छैठौ अधिवेसनको अवसर पारेर रक्तदान...

पुरा पढ्नुहोस

बुटवलको औद्योगिक प्रर्दशनीमा कृषिका कुरा: आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धनमा जोड

बुटवल,  पुस –१५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार प्रदर्शनी स्थल बुटवल मण्डपमा कृषि जन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक एक दिने गोष्ठीको आयोजना...

पुरा पढ्नुहोस

प्रदर्शनीमा कृषि जन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक गोष्ठी हुने

बुटवल,  पुष १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार आज पुष १२ गते प्रदर्शनी स्थलमा रुपन्देहीमा कृषिजन्यउद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक एक दिने गोष्ठीको आयोजना...

पुरा पढ्नुहोस

किसान संगठनले संयुक्तरुपमा आन्दोलन चर्काउने

बुटवल,  मंसिर । सरकारले धानको समर्थन मुल्य तोकेपनि किसानको धान किन्नमा आलटाल गर्नुका साथै मल सहज सहज आपुर्तीका लागि आन्दोलनरत अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन...

पुरा पढ्नुहोस