प्रमुख खबर

किसान महासंघले बुझायो ‘ कृषि नीति’ ल्याउन माग सहितको ज्ञापन

बुटवल , जेठ-  अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटिले लुम्बिनी प्रदेश सरकारलाई कृषि नीति ल्याउन ४५ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र गिरी तथा पुर्व कृषि मन्त्री आरती...

पुरा पढ्नुहोस

जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने तालिम

बुटवल जेठ- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर–१ का टोलबिकासका पदाधिकारीहरुलाई संस्था व्यवस्थापन तथा फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम सुरु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १ छत्तिस मौजा सामुदायिक सिकाइ प्रणालिको...

पुरा पढ्नुहोस

रुपन्देहीमा २० विघामा फैलिएको यस्तो छ कृषि फार्म(भिडियो रिर्पोट)

...

पुरा पढ्नुहोस

उखु प्रर्वद्धनको लागि किसानलाई अुभिमुखिकरण

बुटवल, बैशाख– उखु खेती प्रर्वद्धनको लागि किसानहरुको सीपमकुलक तथा आय अभिवृद्धि अभिुमखिकरण कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । नेपाल फार्मस एड्भाईरी काउन्सील प्रालिको संमन्वय र सहयोगमा द नेपाल डिष्टीलरीको आयोजानमा तालिम भएको हो...

पुरा पढ्नुहोस

भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’

बुटवल, तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मण्डवारीका कृष्ण प्रसाद भण्डारी उमेरले १६ बर्ष लाग्दा घरबाट भागेर भारत गए । त्यहाँ उनले ५ देखि ६ बर्ष बिताएपछि पुनः भारतबाट नै दुबई गए । दुबईमा उनले ५ बर्ष...

पुरा पढ्नुहोस

पशु स्वास्थ्य व्यवसायी परिषद्को अभिमुखीकरण

बुटवल – पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद, त्रिपुरेश्वर काठमाडौंको आयोजनामा दर्ता हुनेवाला पशु स्वास्थ्य पशु सेवा व्यवसायीहरूका लागि परिषद् सम्बन्धी अभिमुखीकरण गोष्ठि गरेको छ । बुटवलमा आयोजना गरिएको गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेशका शहरी विकास...

पुरा पढ्नुहोस

इस्माका खरियामा गोकर्णको कृषि कर्म

बुटवल, बैशाख । घाँसको खेती ? यो त आफै उम्रिन्छ । यसको पनि खेती गर्नुप¥र्छ ? भन्ने जो कोहीको पनि प्रश्न यस्तै रहन्छ । तर गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–३ दर्लामचौर गहतेका २५ वर्षीय गोकर्ण नेपालीले त्यहि घाँसको व्यवसायिक...

पुरा पढ्नुहोस

लुम्बिनीका कृषि मन्त्रीको ३ दिनमै राजीनामा

बुटवल, बैशाख । कृषि मन्त्रालयका जिम्मेबारी पाएका लुम्बिनी प्रदेशका पुर्व कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको...

पुरा पढ्नुहोस

बुटवलको पशु बधशाला सञ्चालनको अन्तिम तयारीमा

बुटवल, चैत । बुटवलमा सुविधा सम्पन्न पशुबधालाका लागि तत्कालीन नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय, बुटवल उपमहानरपालिकाको लगानीमा वि।सं। २०६५ सालमा भवन निर्माण सुरुवात भयो । तत्कालीन समयमा गोर्खा कन्स्ट्रक्सनले निर्माण गर्ने भनिएको बधशाला भवन निर्माण २०६६...

पुरा पढ्नुहोस

शुद्धोधन गाउँपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर

बुटवल, चैत– रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका समुदायिक कुकुर बन्ध्याकरण शिविर सुरुवात भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा र शुद्धोधन गाउँपालिका पशु सेवा शाखाको आयोजनामा शिविर सुरुवात गरिएको हो ।...

पुरा पढ्नुहोस