प्रमुख खबर

बाली तथा पशुपन्छी बीमाका समस्या समाधानकालागि पहल सुरु

बुटवल, जेठ । बाली तथा पशुपन्छी बिमाका समस्या समाधानकालागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुपन्देहीले प्रदेश स्तरीय गोष्ठी सञ्चालन गरि पहल थालेको छ । प्रदेशमा रहेका बिमासँग सम्बन्धित कार्यालयहरु, कम्पनी, किसान, कृषि तथा पशुपन्छीसँग...

पुरा पढ्नुहोस

तिनाउ गाउँपालिकाका किसानले बुझाए पालिकामा ज्ञापन

बुटवल, जेठ । पाल्पाको तिनाउ गाउँपालिकाका किसानहरुले गाउँपालिकाले प्रदान गर्ने उत्पादनमा आधारित अनुदानको रकम नपाएको, पालिकाको संयोजनमा बुटवलमा स्थापना भएको संकलन केन्द्र भन्दा बाहिर विक्रि गर्ने किसान उत्पादनमा आधारित अनुदानमा नसमेटिएको, समयमा नै मल,...

पुरा पढ्नुहोस

प्रदेश बीउ बिजन ऐनको विषयमा बुटवलमा छलफल

बुटवल, जेठ-  बीउ बिजन  प्रयोगशाला भैरहवाको आयोजानमा सरोकारवाला विचमा अन्तरक्रिया गरिएको छ । प्रदेश सरकारले यो भन्दा पहिला जारी गरेको प्रदेश बीउ बीजन ऐन खारेज भई नयाँ जारी हुने क्रममा रहेको प्रदेश बीउबीजन ऐन...

पुरा पढ्नुहोस

दानाको पोषण तथा पशुस्वास्थ्य सम्बन्धि अन्तरक्रिया

बुटवल, जेठ । श्रीनगर एग्रो ईण्डष्ट्रिजले पशुपालक किसानलाई पशुको स्वास्थ्य तथा पोषण व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । सोमबार बुटवलमा आयोजना गरिएको एक दिने कार्यक्रममा लुम्बिनी सहित बागमती र मधेश प्रदेशका ५५ जना किसानलाई...

पुरा पढ्नुहोस

जिल्ला विशेष बाली प्रर्वद्धन कार्यक्रम , गुल्मी र अर्घाखाँची खोरेतमुक्त गरिने

बुटवल,जेठ ‘व्यवसायीक कृषिः लुम्बिनी प्रदेशको समृद्धि भन्ने नारा लाई लिएर प्रदेश प्रमुख अमिक कुमार शेरचनले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रममा कृषिमा पुरानै नारा तथा कार्यक्रममा जोड दिइएको छ । ‘किसानको हातः प्रदेशको साथ...

पुरा पढ्नुहोस

डिडिसीको मोही बजारमा

बुटवल, जेठ । नीजि स्ततरबाट मही उत्पादन संगै सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था (डिडिसी) लुम्बिनी दुग्ध वितरण आयोजना बुटवलले पनि महिको व्यवसायीक उत्पादन सुरु गरेको छ । विश्व दुध दिवसको अवसरमा लुम्बिनी दुग्ध वितरण...

पुरा पढ्नुहोस

विश्व दुध दिवसमा मानवसेवा आश्रममा सहयोग

बुटवल, जेठ – विश्व दुध दिवस २०२४को अवसरमा दुध तथा दुग्ध पदार्थ को सेवन दुग्ध ब्यबसायको प्रर्वधन भन्ने नाराका मनाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रूपन्देही र पशुपन्छी तथा मत्स्य विकास...

पुरा पढ्नुहोस

कृत्रिम गर्भाधान सम्बन्धी अन्तरक्रिया

बुटवल, जेठ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाको आयोजनामा पशु चौपायमा गरिने कृत्रिम गर्भाधान सम्बन्धी सरोकारवाला निकायको विचमा अन्तरक्रिया गरिएको छ । भैरहवामा आयोजना गरिएको कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले...

पुरा पढ्नुहोस

प्राविधिकलाई पशुपंक्षी तथा मत्स्य तथ्यांक अभिमुखिकरण

बुटवल जेठ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजनामा स्थानीय तहमा प्राविधिकहरुसंग पशुपंक्षी तथा मत्स्य तथ्यांक सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका...

पुरा पढ्नुहोस

बुटवलको पशु बधशाला सञ्चालनमा

बुटवल । बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ। बुटवल १० धागो कारखानानजिकै दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा उपकरणहरु जडान गरी परीक्षण गरेपश्चात् बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो। बधशालासँगै सुख्खानगर र...

पुरा पढ्नुहोस