आधुनिक प्रविधि सिक्दै प्रदेश ५ का किसान
बुटवल, कात्तिक । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० घोडाहाका किसान अहिल नयाँ प्रविधिमा अभ्यास्तै हुदै छन् । दुई स्थानमा ठुलो आकारमा हाईटेक टनेलमा किसान विष्णु प्रसाद पाण्डेले खेती गरेका छन् । गत सिजनमा टमाटर,...
पुरा पढ्नुहोसकेयुविके द्धारा स्मार्ट कृषक महिलालाई सम्मानित
बुटवल कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत किसानका लागी उन्नत वीउ विजन कार्यक्रमले स्मार्ट महिला किसानलाई सम्मान गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी अग्रणी (स्मार्ट) महिला किसानलाई सम्मान गरिएको हो । कार्यक्रम संचालन भएका...
पुरा पढ्नुहोसरामपुरका कृषकलाई अनुदानमा कृषि सामग्री वितरण
पाल्पा पाल्पाको रामपुर नगरपालिका कृषि शाखाले कृषकलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । तरकारी खेती गर्ने कृषकलाई प्लाटिक सिट, प्लाष्टिक टनेल, ग्रीननेट (सेडनेट) वितरण गरिएको छ । रामपुर नगरपालिका वडा नं ९ को हरियाली...
पुरा पढ्नुहोसप्रदेश ५ मा साढे ४ लाख मेट्रिक टन खाद्यान्न बचत
बुटवल, कार्तिक । खाद्यान्न उत्पादनमा प्रदेश ५ अब्बल प्रदेशको रुपमा पहिचान बनाएको छ । यद्यपी प्रदेशमा खाद्यान्न उत्पादन भएर बचत हुने गरेको भएपनि आयात भने रोकीएको छैन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई अनुदान
तिलोत्तमा, कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दुधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले दुई...
पुरा पढ्नुहोसकृषि मन्त्रालयका सचिव अधिकारीको विदाई
बुटवल, कात्तिक । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कार्यरत सचिव बैकुण्ठ अधिकारीको सुरुवा भएको छ । नेपाल सरकारले बरिष्ठतम सचिव प्रदेशमा पठाउने निर्णय बमोजिम गत बैशाख महिनामा सुरुवा भएर आउनुभएका बैकुण्ठ अधिकारीको मन्त्रालयका काज...
पुरा पढ्नुहोससिद्धार्थ नगरपालिकाद्वारा मासु पसलमा अनुगमन सडेको मासु बरामद गरी नष्ट
भैरहवा,कार्तिक । सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को...
पुरा पढ्नुहोसविश्व खाद्य दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया
बुटवल, कात्तिक । ३९ औं विश्व खाद्य दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्रदेश ५ सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आयोजानमा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कृषि...
पुरा पढ्नुहोसरुपन्देहीका महिलाहरुले गरे समुहिक नमुना पुष्पखेती
बुटवल, कात्तिक । पछिल्लो समय रूपन्देहीमा पुष्पखेतीतर्फ आकर्षण बढ्न थालेको छ । रूपन्देहीको बुटवल, तिलोत्तमालगायतका स्थानमा महिलाहरूले समूह नै गठन गरेर अहिले पुष्पखेती गरिरहेका छन् । थोरै लगानीबाट बढी आम्दानी हुने भएपछि महिला समूहहरूले सिजनल...
पुरा पढ्नुहोसदाङमा कुखुरा व्यवसायीबिच विवाद फरक–फरक मूल्य कायम
दाङ, दाङमा तयारी कुुखुराको मूल्य बढाउनका लागि कुखुरा व्यवसायीहरुबीच नै विवाद देखिएको छ । व्यवसायीहरुबिच नै विवाद देखिएपछि मूल्यमा एकरुपता आउन सकेको छैन् । केहि व्यवसायीहरुले अहिले पनि तयारी कुखुराको मूल्य पुरानै कायम राखेका...
पुरा पढ्नुहोस









