कृषि प्रधान देशमा किसानका समस्या अनगीन्ती
भैरहवा, १३ मंसिर । कृषिप्रधान देश मुलुकमा कृषि क्षेत्रमा थुप्रै समस्या भएको एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् । कार्यक्रममा सहभागि किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाइ पहुँचवालाले पाएको गुनासो गरेका छन् । उनीहरुले कृषिको...
पुरा पढ्नुहोसअर्घाखाँचीका युवाहरुको कृषिमा करोड लगानी
पोल्टी फार्म सञ्चालनदेखि बुटवलमा अण्डा बिक्रि केन्द्र सञ्चालन बुटवल,१२ मंसिर । अर्घाखाचीका युवाहरुले कृषि क्षेत्रमा सामुहिक लगानी गरी ब्यवसाय अगाडी बढाएका छन । ६ जना युवाहरुले १ करोड भन्दा पनि बढी लगानी गरेर अर्घाखाची र कपिलवस्तुमा...
पुरा पढ्नुहोसरोहिणी गाउँपालिकाद्धारा अनुदानमा गँहुको बिउ बितरण
बुटवल रोहिणी गाउँपालिका गाँउ कार्यपालिकाको कार्यालयले स्थानिय कृषकलाई अनुदानमा गँहुको बिउ बितरण गरेको छ । गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिका भित्रका कृषकलाई बिउ बितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान रहेको गँहुको उन्नत जातका...
पुरा पढ्नुहोसगृहजिल्ला आएर कृषि मन्त्री भुषाल भने–‘माटो सुहाउँदो काम गर्ने छु’
बुटवल, मंसिर मन्त्री भएपछि धन्यावाद ज्ञापन गर्न गृहजिल्ला रुपन्देही आएका कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुषाले देशको माटो सुहाउदो विकास गर्ने बताएका छन् । रुपन्देहीको भैरहवा, मणिग्राम फर्साटिकर लगायतका स्थानमा कार्याकर्ता तथा शुभेच्छुकहरुको भेटघाटमा...
पुरा पढ्नुहोसयसरी मनाईयो रुपन्देहीमा विश्व मत्स्य दिवस (फोटो फिचर)
बुटवल, मंसिर विश्व मत्स्य दिवस अवसरमा रुपन्देहीमा सियारी अमुवामा रहेको तिनाउन नदिमा १ लाख माछाका भुराहरु छोडीएको छ । छपिया जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्था परिषसबाट सुरुभएको बाजागाजा सहितको -याली र पथ्थरडाँडा क्षेत्रबाट सुरु...
पुरा पढ्नुहोसविश्व मत्स्य दिवसमा १ लाख माछाका भुरा तिनाउ नदिमा छोडीयो
बुटवल, मंसिर विश्व मत्स्य दिवस अवसरमा रुपन्देहीमा सियारी अमुवामा रहेको तिनाउन नदिमा १ लाख माछाका भुराहरु छोडीएको छ । छपिया जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्था परिषसबाट सुरुभएको बाजागाजा सहितको ¥याली र पथ्थरडाँडा क्षेत्रबाट सुरु...
पुरा पढ्नुहोसथपिदैं व्यवसायी, बढ्दै मत्स्य पर्यटन
बुटवल, मंसिर । आज विश्व मत्स्य दिवस विश्वभर मनाईंदै छ । रुपन्देहीको छपिया क्षेत्र, माछाको प्रख्यात क्षेत्रको रुपमा पहिचान बनाएको छ । केही बर्ष पहिला त्यहाँका स्थानीय व्यवसायीहरुले माछा पाल्ने र बुटवल, भैरहवा क्षेत्रमा...
पुरा पढ्नुहोसपाँच सय जना कृषि रोजगारकर्मी उत्पादन हुँदै
बुटवल, ४ मंसिर । कृषि कर्म गर्ने मानिसहरूको लर्को बढ्दै छ । कृषिमा काम गर्ने भनेर फर्म दर्ता गरी काम पनि सुरु गर्दछन् । तर वास्तविक कृषि कर्मीहरूको कमी छ । खासगरी कृषि कर्मी रोजगारकर्मीहरूले कृषि क्षेत्रमा काम गर्न...
पुरा पढ्नुहोसविश्व मत्स्य दिवसमा १ लाख माछाका भुरा तिनाउ नदिमा छोडीने
बुटवल, मंसिर मंसिर ५ गते विश्व मत्स्य दिवस विविध कार्यक्रम गरि मनाईदै छ । विश्व मत्स्य दिवसको अवसरमा रुपन्देहीको छपिया क्षेत्रमा विविध कार्यक्रम गरी मनाउन लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मत्स्य सुपरजोन रुपन्देही, नेपाल...
पुरा पढ्नुहोसउत्पादनमा आधारित प्रोत्साहनमा सरकारको लगानीः मन्त्री पौडेल
बुटवल, ३० कात्तिक । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयले गत आर्थिक बर्ष २०७५/७६ मा गरेका कार्यक्रमहरुको प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ । निर्देशनालयका प्रमुख याम नारायण देवकोटाको अध्यक्षता तथा...
पुरा पढ्नुहोस









