बीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि कृषि मन्त्री आरती पौडेल आफै अनुगमनमा
बुटवल, जेठ . बीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सोमबार आकस्मिक रुपमा मलखाद गोदामको निरीक्षण गर्नुभएको छ । अवलोकनपछि मन्त्री पौडेलले सहकारीले...
पुरा पढ्नुहोसअमेरिककाको ‘ग्रीन कार्ड’ त्यागेर स्वदेशमा गाई पालन गर्दै आउनुभएका कृषि उद्यमी शशी पौडेललाई विशेष सम्मान
बुटवल, माघ । रुपन्देहीममा विगत लामो समय देखि कृषि उद्यममा संलग्न शशी पौडेल काठमाण्डौमा सम्मानित हुनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका – टिकुलीगढमा लुम्बिनी एग्रो पोड्क्ट एण्ड रिसर्च सेन्टर नामको नेपालकै सबैभन्दा ठुलो गाई फार्म...
पुरा पढ्नुहोसविषादी परिक्षण प्रयोगशाला सञ्चालक समितिको अध्यक्षमा आचार्य
बुटवल, माघ । विषादी अवशेष दु्रत विश्लेषण ईकाई प्रयोगशाला बुटवल सञ्चालक समितिमा बुटवल उपमानगरपालिकाकी उप प्रमुख गुमादेवी आचार्य चयन हुनुभएको छ । सञ्चालक समितिको बैठकबाट निर्देशिकामा उल्लेख भए अनुसारको अध्यक्षमा बुटवल उप–महानगरपालिकाकी उप प्रमुख समेत रहेकी...
पुरा पढ्नुहोसयसरी सुरु भयो सियारीमा माछा महोत्सव (फोटो फिचर)
बुटवल, पुस । रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ सुरु भएको छ । भुमि व्यवस्था...
पुरा पढ्नुहोसअर्घाखाँचीमा आर्थिक पुर्नस्थापना शसक्तिकरण कार्यक्रम प्रभावकारी हुदै गएको दावी
बुटवल, पुस । अर्घाखाचीका विभिन्न स्थानिय तहमा सहकारी मार्फत प्रवासी परिवारहरुको आर्थिक पुर्नस्थापना शसक्तिकरण कार्यक्रम प्रभावकारी हुदै गएको सरोकारवालाहरुले बताएका छन । जिल्लाको भुमिकास्थान, सितगंगा नगरपालिका तथा मालारानी गाउपालिकामा सञ्चालन गरिएको कार्यक्रमबाट प्रवासीका परिवारले लाभ...
पुरा पढ्नुहोसखुशी किसान बिना देश समृद्ध बन्न सक्दैन:मन्त्री पौडेल
बुटवल प्रदेश ५ का भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले च्याउ किसानका समस्या भनेकै आफ्ना समस्या भएको बताएकी छ्न । च्याउ खेतीको बिस्तार गर्ने उद्देश्यले प्रदेश सरकारले स्मार्ट कृषि गाउँ छनोट गरे...
पुरा पढ्नुहोसप्रदेश ५ का चार जिल्लामा खाद्यान्न अपुग
बुटवल– प्रदेश नम्बर ५ का ४ वटा जिल्लाले आफ्नो जिल्लालाई आवश्यक पर्ने खाद्यान्न पनि उत्पादन गर्न नसकेको तथ्यांक सार्वजनिक भएको छ । प्रदेश सरकारले यसरी आफ्नो जिल्लाको लागि आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न नसकी आयात गर्नुपर्ने...
पुरा पढ्नुहोस






