विशेष

तिलोत्तमामा धानको समर्थन मूल्य मोटाको २,७३५ र मध्यमको २,८८५ प्रतिक्विन्टल

तिलोत्तमा,  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाको सहजीकरणमा सहकारीहरु किसानको धान संघीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद...

पुरा पढ्नुहोस

बास्तविक किसान र बैंकको विचमा पूलको काम गर्नुः मन्त्री पौडेल

बुटवल,  कार्तिक । लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालले किसान र बैंकहरुको विचमा पुलको काम गर्ने गरी १२ जना शुभल कर्जा सहजकर्ता नियुक्ती गरेको छ । प्रदेशका १२ वटा जिल्लामा रहेर खासगरी कृषि...

पुरा पढ्नुहोस

पोखरी नखनी नै माछा पालन प्रविधि रुपन्देहीमा सुरु

बुटवल,  माछा पालन गर्नको लागि पोखरी अनिवार्य छ । विगत लामो समय देखि जमिन मा नै पोखरी निर्माण गरी माछा पालनगरिदै आइएको छ । जमिनमा माछा पोखरी निनिर्माण वा प्लाष्टिक पोखरी निर्माण गरी पानीको सतहमा...

पुरा पढ्नुहोस

प्रदेशमा व्यवस्थित च्याउ प्रयोगशाला स्थापना गर्न पहल गछौंः मन्त्री पौडेल

बुटवल असोज । लुम्बिनी प्रदेशका किसानहरुले भारतबाट अवैध च्याउ आयातमा रोक लगाउन र प्रदेशमा नै व्यवस्थिति ल्याउको ट्स्यु कल्चर र मदर कल्चर सहितको प्रयोगशाला स्थापना गर्न माग गरेका छन । कृषि विकास निर्देशनालयद्धारा बुटवलद्धारा आयोजना...

पुरा पढ्नुहोस

डेढ करोडको लगानीमा युवाहरुले खोले कञ्चन एग्रो रिसोर्ट

सैनामैना, असोज पछिल्लो समय युवाहरुमा सामुहिक लगानीमा आकर्षण बढेको देख्न सकिन्छ । एकल लगानी गर्दा लगानी बढी लगाउन पर्ने र जोखिम बढी हुने साथै सामुहिकमा लगानी गर्दा ब्यक्तिको सानो सानो लगानीले पनि समुहमा गर्दा ठुलो...

पुरा पढ्नुहोस

कृषि विकास निर्देशनालयको योजना किसानलाई ‘घुम्ती मोबाईल टेम्पो’

बुटवल/स–साना क्षेत्रमा खेती गर्ने किसान, समुह र सहकारीहरुले उत्पादन गरेको कृषि जन्य उपज विक्रि गर्नको लागि बजार पु¥याउन समस्या छ । स सानो परिमाणमा उत्पादन भएका कृषि जन्य बस्तु गाउँमा खपत कम छ भने...

पुरा पढ्नुहोस

कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानद्धारा कार्यक्रम सार्वजनिक

प्यूठान, असोज । एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानले आर्थिक वर्ष ७७।०७८ को लागी १४ करोड ३ लाख बराबरको बजेट सहितको कार्यक्रम सार्बजनिक गरेको छ । प्यूठानका नौ वटा स्थानीय तहमा कृषि तथा पशु...

पुरा पढ्नुहोस

कोरोनाले जुटाएको महिलाहरुको नुमना खेती

बुटवल, भदौ । कोभिड–१९ को कारण नेपालभर पुर्णरुपमा लकडाउन थियो । जसको कारण बजार गएर तरकारी किन्ने अवस्था समेत थिएन । विभिन्न स्थानमा उत्पादन भएका तरकारी बजारीकरणमा पनि समस्या थियो । तर सोही समयमा केही...

पुरा पढ्नुहोस

रामपुरमा युवा स्वरोजगार कार्यक्रम अनुगमन, व्यवसायमा उत्साहित बन्दै कृषक

रामपुर (पाल्पा),  असोज पाल्पाको रामपुुर नगरपालिकामा संचालित युव स्वरोजगार कार्यक्रमको अनुगमन भएको छ । रामपुर नगरपालिकाको व्याज अनुदान सहयोगमा वडा नं ५, ६ र ७ मा संचालित तरकारी खेती, कुखुरापालन, गाईभैसीपालन, बंगुरपालन व्यवसायको अनुगमन भएको...

पुरा पढ्नुहोस

कोभिड विशेष कृषि कार्यक्रम: बिदेशबाट फर्केकालाई अवसर

बुटवल प्रदेश ५ सरकारले बजेटमा नै व्यवस्थापन गरी कुल ५१ करोड १४ लाख रुपैयाँको कोडिभ १९ विशेष कृषि कार्यक्रम ल्याएको छ । कोभिडकै कारण विदेशबाट रोजगारी गुमाएर फकीएकाहरुलाई विशेष अवसर दिनेगरी यो कार्यक्रम ल्याइएको...

पुरा पढ्नुहोस