कृषि खबर

‘कृषिमा जनसहभागिता अनुसारको उत्पादन भएन’

बुटवल नेपालमा कृषिको सम्भावना भएपनि जनसहभागिता अनुसारको उत्पादन हुन सकेको छैन । नेपालको कुल जनसंख्याको ६०.४ प्रतिशत कृषिमा संलग्न भएपनि कृषि उत्पादन भने सन्तोषजनक छैन । त्यस्तै आयात निर्यातको सन्तुलन पनि नराम्रोसंग विग्रिएको छ...

पुरा पढ्नुहोस

बंगुर व्यवसायी संघ लुम्बिनी प्रदेशमा पुनः शुर्यबंसी

बुटवल()फागुन । बंगुर व्यवसायी संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन बाट पुनः तिला बहादुर शुर्यबंशी (शेरबहादुर) (नवलपरासी)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बुटवलमा भएको बंगुर व्यवसायीहरुको भेलाबाट सर्वसम्मत...

पुरा पढ्नुहोस

‘बंगुर व्यवसायी धरासायी हुन बाट जोगाउन सहकार्य जरुरी ’

बुटवल फागुन ।  पछिल्लो समयमा बंगुर व्यवसायी नै पलायन हुने अवस्था रहेको भन्दै व्यवसाय जोगाउनको लागि सबैले आ आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ । पोर्क फेष्टिवल २०७९ को अवसरमा बुटवलमा आयोजना...

पुरा पढ्नुहोस

‘अर्थतन्त्र सुधारको लागि कृषिजन्य बस्तु आयात रोकौं’

बुटवल – बुटवलमा कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंगलबारदेखि एघारौं संस्करणको कृषि मेला–२०७९ सुरु भएको हो । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन...

पुरा पढ्नुहोस

अलपत्र पशु बधशाला जनप्रतिनीधी आएपछि सञ्चालन हुदै

बुटवल, फागुन । बुटवलमा निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएको हो । दुईपक्षबीच...

पुरा पढ्नुहोस

सानाकिसान देवदहद्वारा कृषकलाई तरकारीको बिउ वितरण

बुटवल– देवदह नगरपालिकाको कृषकहरुको संस्था सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले सस्थामा संलग्न कृषकहरुलाई हिउँदे तरकारी बालीको बेर्ना बितरण गरेको छ । सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले आइतबार कृषकहरुलाई आफ्नै कार्यालयमा बोलाएर हिउँदे तरकारीको...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा कृषि मन्त्री शर्मा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्री परिषद् विस्तार संगै कृषि तथा भुमि व्यवस्था मन्त्रीमा तुलसीराम शर्मा नियुक्ती भएका छन् । आईतबार उनले प्रदेश प्रमुख सपथ समेत गराएका छन् । प्युठानबाट प्रदेश सभामा...

पुरा पढ्नुहोस

बुटवलको कृषि मेला पहिलो पटक ‘बंगुर फेष्टीभल हुदै’

बुटवल बुटवलमा हुन लागेको ‘कृषि मेला–२०७९’ को तयारी पुरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जनाएको छ । यहि फागुनको २ देखि ६ गतेसम्म सञ्चालन गर्न लागिएको ११ औं संस्करणको कृषि मेलामा विशेष आकर्षणको...

पुरा पढ्नुहोस

अखिल नेपाल किसान महासंघ देवदह नगरकमिटिमा नयाँ नेतृत्व

बुटवल, माघ । अखिल नेपाल किसान महासंघ देवदह नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटि गठन गरिएको छ ।जसको उपाध्यक्षमा काशीनाथ न्यौपाने, सचिवा निर्मला...

पुरा पढ्नुहोस

बंगुरपालनमा विविधिकरण गरौं

बुटवल, माघ । पछिल्लो समयमा बंगुर व्यवसाय नै पलायन हुन थालेको भन्दै सरोकारवालाहरुले बंगुर पालनमा विविधिकरण ल्याउनुपर्नेमा जोड दिएका छन् । आर्थिक मन्दी संगै मानिसहरुले बंगुर पालनका लागि पाठा पाठी खरिद गर्न छाडेको, बजारमा बंगुरको...

पुरा पढ्नुहोस