बजार
खाद्य सुरक्षाका लागि तिन वटै तहका विचमा साझा पहल जरुरी
बुटवल, संघीय सरकारको कृषि तथा पशुपंक्षि विकास विकास मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आयोजानमा बुटवल खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ तथा नियमावलीको कर्यान्वयन...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिकाद्धारा गहुँको न्युनतम सर्मथन मुल्य निर्धारणा
तिलोत्तमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैंयाँ तोकेको हो । तिलोत्तमा नगरपालिकाले...
पुरा पढ्नुहोसरामपुरमा गहुँ पकेट क्षेत्रका कृषकसंग अन्र्तक्रिया
रामपुर (पाल्पा) गहुँ पकेट क्षेत्र सम्बन्धी अन्र्तकृया कार्यक्रम रामपुर नगरपालिका वडा नं ४ काँसजरीमा भएको छ । रामपुर नगरपालिकाको एक वडा एक पकेट क्षेत्र अन्तर्गत वडा नं ४ मा गहँु खेतीमा पकेट कार्यक्रम संचालन...
पुरा पढ्नुहोससियारी गाउँपालिकाका किसानहरुलाई ४८ लाख बढी अनुदान वितरण
रुपन्देही -रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका पशुपालक किसानहरुलाई अनुदान रकम दिएको छ । व्यवसयिकरुपमा गाई र भैंसी पालन गर्दै आएका ५० जना किसानहरुलाई ४८ लाख ८७ हजार चार सय अनुदान रकम वितरण गरिएको गाउँपालिकाका...
पुरा पढ्नुहोसकृषि पत्रकार महासंघ गठन,अध्यक्षमा बैकुण्ठ भण्डारी
बुटवल । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उदेश्य सहित साँढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्र्तराष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको...
पुरा पढ्नुहोसकृषि उद्यमीलाई सन्धिखर्क नगरपालिकाको सुलभ ब्याजमा कर्जा दिने
अर्घाखाँची, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले व्यवसायिक रुपमा कृषि गर्ने कृषकहरुलाई सुलभ ब्याजमा कर्जा दिने भएको छ । विदेशबाट फर्किएका र कोरोना रोगका कारण रोजगार गुमाएका युवा लक्षित कार्यक्रम अनुसार नगरपालिकाले सुलभ ब्याजमा कर्जा दिने...
पुरा पढ्नुहोसस्मार्ट कृषि गाउँ कार्यक्रममा नतिजामुखी काम गर्न कृषि मन्त्रीको आग्रह
बुटवल- लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्मार्ट कृषि गाउँ प्रदेश गौरवको कार्यक्रम रहेको भन्दै नतिजामुखि काम गर्नको लागि स्मार्ट कृषि गाउँ कार्यान्वयन एकाई तथा सम्बन्धीत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको...
पुरा पढ्नुहोसस्मार्ट कृषि गाउँ कार्यक्रम अभिमुखीकरण कार्याशाला
बुटवल, लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले स्मार्ट कृषि गाउँ कार्यक्रम प्रदेशकै गौरवको कार्यक्रम भएको बताउनुभएको छ । सरकारकै गौरवको कार्यक्रम भएको कारण सबैमिलेर यो कार्यक्रमलाई सफल...
पुरा पढ्नुहोसबालीका रोग,किराको प्रकोप व्यवस्थापन सम्बन्धी सचेतना गोष्ठी
बुटवल भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आयोजनामा बालीका रोग/किराको प्रकोप व्यवस्थापन सम्बन्धी सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका कृषि ज्ञान केन्द्र, एकिकृत कार्यालय र स्थानिय...
पुरा पढ्नुहोसरामपुरका कृषकलाई आधुनिक उपकरण हस्तान्तरण
रामपुर (पाल्पा)- नयाँ प्रबिधिबाट खेती गर्न पाल्पा रामपुरका कृषकलाई आधुनिक उपकरण हस्तान्तरण गरिएको छ । पाल्पाकै एकमात्र चैते धान खेतीको पकेट क्षेत्र रहेको रामपुर नगरपालिका वडा नं ४ स्थित तल्लो वडमान कृषक समूहका कृषकलाई...
पुरा पढ्नुहोस









