बजार

गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको बजारमा दुध बिक्रि

बुटवल । शिशुदेखि बृद्धसम्म होस या रोगीदेखि निरोगीसम्म पौष्ट्रिक तत्वको लागि दूधको सेवन गरिन्छ । तर यही दुधमा ब्यवसायीले अत्याधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाईएको छ । सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा बिपरीत...

पुरा पढ्नुहोस

लुम्बिनीका कृषि मन्त्रीमा पन्थी

बुटवल,साउन- लुम्बिनी प्रदेशको कृषि मन्त्री मा गुल्मीका दिनेश पन्थीले जिम्मेबारी पाएका छन् । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयमा जिम्मेबारी पन्थी ले पाएका हुन । प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले कार्यविभाजन गर्दे ८ जना...

पुरा पढ्नुहोस

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रगति ७१ प्रतिशत बढि

बुटवल, साउन । पशुपंक्षी निर्देशनालयको प्रगति ७१ प्रतिशत हासिल गर्न सफल भएको छ । कार्यालय र मातहतका कार्यालयहरुको समेत जोडेर खुदबजेटको आधारमा वित्तिय प्रगतिः ७१.९३ % प्रगति हासिल गर्न सफल भएको हो । लुम्बिनी प्रदेशको...

पुरा पढ्नुहोस

पाल्पाको तिनाउका किसानको खेतमा काँडादार खपटे (हिस्पा) फेला

बुटवल, साउन- पाल्पाको तिनाउँ गाउँपालिका का किसानले रोपेको धान खेतमा धानको काँडादार खपटे हिस्पा देखिएको छ । यो वयस्क खपटे किरा निलो–कालो रङको काँडादार पखेटा भएको हुन्छ । यसले नोक्सान पुर्याएको पातमा सेता धर्साहरु...

पुरा पढ्नुहोस

रुपन्देही उद्योग संघमा डेरी, कृषि तथा पशुजन्य वस्तुगत समिति गठन

बुटवल, साउन – रुपन्देही उद्योग संघले वस्तुगत समिति गठनको प्रक्रियालाई पुनः निरन्तरता दिएको छ । संघले हरेक २ वर्षमा गठन हुने नयाँ कार्यसमितिसँगै विभिन्न खालका समितिहरु गठन गरी उद्योगीहरुका समस्या संकलन र समाधानका उपायहरु...

पुरा पढ्नुहोस

किसानसँग कालिकाका विद्यार्थी: किसानले सिकाए, विद्यार्थीले रोपे

बुटवल, असार  बुटवल कालिकानगरमा जन्मी हुर्किएकी दुर्गा पौडेलले १७ वर्षको उमेरसम्म खेतबारीमा टेक्ने अवसर नै पाएकी थिइनन् । घरमा पाका पुस्ताले खेतीपातीको बारेमा सुनाउने अनुभव, विद्यालयमा शिक्षकले पढ़ाउदा गरेको कृषिको वर्णन र टेलिभिजन हेरेर खेतीपातीको...

पुरा पढ्नुहोस

विषादीमा भ्याट लगाइएको भन्दै व्यवसायीको विरोध

बुटवल, असार सरकारले आगामी बजेटमा विषादीमा मूल्य अभिवृद्धि कर लगाएपछि देशभरका विषादी व्यवसायीले विरोध जनाएका छन् । विषादी व्यवसायी संघले शुक्रबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर सरकारलाई ध्यानाकर्षण गराएका छन् । १३ प्रतिशत...

पुरा पढ्नुहोस

बुटवलमा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव (फोटो फिचर)

बुटवल, असार । जलवायु मैत्री कृषि , धान उत्पादनमा वृद्धि’’ २१ औं राष्ट्रिय धान दिवस, २०८१ रुपन्देहीमा पनि मनाइएको छ । बुटवल उपमहानरपालिका वडा नम्बर १८ मा राष्ट्रिय धान दिवसको अवसारमा रोपाईं महोत्सव गरिएको हो...

पुरा पढ्नुहोस

दुग्ध विकास संस्थानद्धारा दुग्धजन्य पदार्थको बजारीकरणबारे अन्तरक्रिया

बुटवल, असार । दुग्ध विकास संस्थान, लुम्बिनी वितरण आयोजना बुटवल को आयोजनामा कच्चा दुध तथा मख्खन र एस.एम.पी पाउडर विक्रि सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आयोजना कार्यालय परिषर बुटवल औद्योगीक क्षेत्रमा आयोजना गरिएको...

पुरा पढ्नुहोस

बुटवलको नीति तथा कार्यक्रममा कृषि र पशुपंक्षीमा के के परे ?

बुटवल, असार । बुटवल उपमहानरपालिकाको आर्थिक बर्ष २०८१/८2 को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नगर प्रमुख खेलराज पाण्डेय द्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आधुनिक पशु बधशालाको मासु उपभोग तथा बिक्री गर्ने मासु पसल,...

पुरा पढ्नुहोस