प्रमुख खबर
रामपुरमा निर्माण गरिएको गौशाला संचालनमा
रामपुर (पाल्पा), फागुन ः गौमाता तथा छाडा रुपमा छाडिएका गाईको संरक्षण गर्न रामपुरमा निर्माण गरिएको गौशाला संचालनमा आएको छ । रामपुर क्षेत्रमा छरिएर रहेका गाईहरु तथा कृषकले उत्पादन दिन छाडेपछि अन्यत्र लगेर अलपत्र छाडिएका...
पुरा पढ्नुहोसलुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघद्धारा सल्लाहकार सम्मान तथा बाधाई ज्ञापन
बुटवल, फागुन । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देही चयन गरेका सल्लाहकाररुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । शनिवार बुटवल कृषि उपज थोक बजार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित अध्यक्ष बाबुराम...
पुरा पढ्नुहोसगाउँको कोसेलीः प्यूठानी अदुवा, मह र सिमी
प्यूठान। प्यूठान प्रवेशको पहिलो बजारका रुपमा चिनिन्छ बडाँडा । यहाँ बस रोकिने बित्तिकै व्यापारीहरू दौडेर आउँछन्। ‘अदुवा अदुवा लैजानुस्, सस्तो सस्तो अदुवा आयो।’ त्यसपछि सुरु हुन्छ अदुवाको मोलमोलाइ । यहाँको अदुवा पूर्व मेचीदेखि महाकालीसम्म...
पुरा पढ्नुहोसरामपुरका महिलाहरु तरकारी खेतीमा आत्मनिर्भर बन्दै
रामपुर (पाल्पा), फागुन ः सधै अर्काको भरमा जीवन गुजारा चलाउने महिलाहरु हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी व्यवसाय गरी आफ्नो जीविका चलाउने कार्यमा रामपुरका महिलाहरु अग्रसर...
पुरा पढ्नुहोसप्रदेश ५ का १२ जिल्ला मा शुलभ कर्जा हेल्प डेक्स र ऋण सहजकर्ता राखिने
बुटवल, फागुन । प्रदेश नम्बर ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बुटवलले किसान र बैंकको विचमा सरकारले उपलब्ध गराएको शुलभ कर्जा(कृषि) ऋणको विषयमा सहजीकरण गर्ने गरी १२ वटा जिल्लामा सहजीकरण हेल्प डेक्स राख्ने...
पुरा पढ्नुहोसप्रदेश ५ सरकारको निर्णय:अनुदान नगदमा होईन कृषि ऋणको ब्याजमा
बुटवल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ ले कृषि ऋणको व्याजमा अनुदान दिने भएको छ । अव किसानहरुलाई बैैकले उपलब्ध गराउने ऋणको व्याजमा अनुदान दिने भएको हो । अर्थात किसानहरुले कृषि ऋण बैंकबाट...
पुरा पढ्नुहोसनेपालमै सबैभन्दा बढि गाई पाल्ने किसान शशी पौडेललाई प्रदेश सरकारको ‘प्रदेश रत्न विभुषण’
बुटवल, नेपालमै सबैभन्दा बढि गाई पालन गर्ने किसानको रुपमा पहिचान बनाएका कृषक शशीधर शर्मा पौडेललाई प्रदेश ५ सरकारले विकासरन्त विभुषणा बाट विभुषित गरेको छ । प्रदेश स्थापनको तेस्रो बर्षको अवसरमा बुटवलमा आयोजना गरिएको विशेष...
पुरा पढ्नुहोसगाई संरक्षण गर्न रामपुरमा महायज्ञ हुदै
रामपुर (पाल्पा), ३ फागुन ः गौमाताको संरक्षण गर्न रामपुरमा महायज्ञ आयोजना गरिएको छ ।रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाममा गौमाता संरक्षण गर्न रामपुर नगरपालिकाको आयोजनामा श्रीमदभागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ ।...
पुरा पढ्नुहोसअमेरिककाको ‘ग्रीन कार्ड’ त्यागेर स्वदेशमा गाई पालन गर्दै आउनुभएका कृषि उद्यमी शशी पौडेललाई विशेष सम्मान
बुटवल, माघ । रुपन्देहीममा विगत लामो समय देखि कृषि उद्यममा संलग्न शशी पौडेल काठमाण्डौमा सम्मानित हुनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका – टिकुलीगढमा लुम्बिनी एग्रो पोड्क्ट एण्ड रिसर्च सेन्टर नामको नेपालकै सबैभन्दा ठुलो गाई फार्म...
पुरा पढ्नुहोसविषादी परिक्षण प्रयोगशाला सञ्चालक समितिको अध्यक्षमा आचार्य
बुटवल, माघ । विषादी अवशेष दु्रत विश्लेषण ईकाई प्रयोगशाला बुटवल सञ्चालक समितिमा बुटवल उपमानगरपालिकाकी उप प्रमुख गुमादेवी आचार्य चयन हुनुभएको छ । सञ्चालक समितिको बैठकबाट निर्देशिकामा उल्लेख भए अनुसारको अध्यक्षमा बुटवल उप–महानगरपालिकाकी उप प्रमुख समेत रहेकी...
पुरा पढ्नुहोस








