प्रमुख खबर
बुटवल कृषि उपज को वेभसाईट र मोवाईल एप सार्वजनिक
बुटवल, फागुन । बुटवल कृषि उपज थोक बजार केन्द्रको दैनिक बजार मुल्य सहितको विवरण उल्लेख गरिएको बेभसाईट र मोवाईल एप्स सञ्चालनमा ल्याइएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवल कृषि उपज थोक बजार केन्द्र...
पुरा पढ्नुहोसकृषि विकास साझेदार संग अन्तरक्रिया
बुटवल, फागुन । कृषि विकास निर्देशनालय बुटवलको आयोजनामा कृषि विकास साझेदार संघ संस्थाहरु अन्तरक्रिया गोष्ठी सुरु भएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले शुभारम्भ...
पुरा पढ्नुहोसच्याउ उत्पादक किसान संघद्धारा अवैध च्याउ आयातमा रोक लगाउन माग
बुटवल, माघ । च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारतबाट विषादीयुक्त अवैधरुपमा च्याउ नेपाली बजारमा आईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रण गर्न माग गरेको छ । च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष...
पुरा पढ्नुहोसमासु व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा घिमिरे
बुटवल, मासु व्यवसायी संघ रुपन्देहीको ११ औं बार्षिक साधारण सभा तथा छैठौ अधिबेशनबाट अध्यक्षमा चुरामणी घिमिरे निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा मोहन खत्री, उपाध्यक्षमा मसउद आलम, महासचिवमा विशाल थापा, कोषाध्यक्षमा गोपाल...
पुरा पढ्नुहोसगड्याैला मल तर्फ आकर्षित हुदै सैनामैनाका कृषक
सैनामैना सैनामैनाका कृषकहरुलाई नगरपालिका र यूएनडिपिको सहकार्य र सेतो गुरास बालबिकास संस्थाको ब्यवस्थापनमा २ दिने गड्यौली मल बनाउने तालिम दिईएको छ । नगरमा आर्गनिक उत्पादनलाई बढुवा दिने उद्धेश्यले नगरभित्रका कृषकहरुलाई गड्यौली मलतर्फ पे्ररित गर्न यस प्रकारको...
पुरा पढ्नुहोसबालीका रोग–किरा प्रकोप व्यवस्थापन सम्बन्धी सचेतना गोष्ठी
बुटवल,पुस । कृषि विकास निर्देशनालय बुटवलको आयोजना बालिका रोग/किराको प्रकोप व्यवस्थापन सम्बन्धीत सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको गोष्ठीको शुभारम्भ गर्दै निर्देशक याम नारायण देवकोटाले बालीको रोक र किराकोसमयमा नै व्यवस्थाप गर्न...
पुरा पढ्नुहोसगुल्मीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना
गुल्मी । गुल्मीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएपछि कृषकसँगै सरोकारवाला खुसी भएका छन् । केन्द्रको उद्घाटन गर्दै लुम्बिनी प्रदेशक कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले प्रदेशमा...
पुरा पढ्नुहोसरुपन्देहीमा गहुँजोन गठन
बुटवल, पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीको आयोजनामा जोन संचालन समन्वय समिति (गहुँ जोन) गठन गरिएको छ । परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीका बरिष्ठ कृषि अधिकृत नारायण काफ्ले जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख...
पुरा पढ्नुहोसकृषि तथा पशु विमा प्रभावकारी कार्यान्वयनमा जोड
बुटवल, पुस । नेपाल सरकारले ८० प्रतिशत अनुदान सहित प्रदान गर्दै आएको कृषि तथा पशु विमा को प्रभावकारी कार्यान्वयन नभएको भन्दै यसको पुर्णरुपमा कार्यानवयन हुनपर्ने सरोकारवालाहरुले बताएका छन् । बुटवलमा कृषि, खाद्य प्रविधि तथा भुमि...
पुरा पढ्नुहोस‘खोरेत उन्मुलनका लागि देशव्यापी खोप अभियान आवश्यक’
बुटवल । लुम्बिनी प्रदेशमा अघिल्लो वर्षदेखि सुरुवात भएको खोरेत रोग उन्मुलन अभियान यो वर्ष पनि जारी रहेको छ । सोही विषयमा पशुमा लाग्ने खोरेत रोग उन्मुलन सम्बन्धी बुटवलमा प्रादेशिक अन्तरक्रिया गरिएको छ । पशुपंक्षि...
पुरा पढ्नुहोस









