प्रमुख खबर
किसानको उत्पादन बिक्रि ग्यारेन्टीगर्ने परियोजना कार्यान्वयन चरणमा
बुटवल, भदौ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्र्तगत आर्थिक करिडोर कार्यालय बुटवलको आयोजानामा ‘आर्थिक करिडोर प्राविधिक तथा तथा संमन्वय समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम दाङ जिल्लाको...
पुरा पढ्नुहोसबस्याल बने कृषि निर्देशनालयका सर्बोत्कृष्ट कर्मचारी
बुटवल भदौ- कृषि विकास निर्देशनालय बुटवलका सर्बोत्कृष्ट कर्मचारी दयाराम बस्याल भएका छन् । निर्देशनालयले हरेक बर्ष प्रदान गर्ने सर्बोत्कृष्ट कर्मचारीको सम्मान बाट यो बर्ष अधिकृत स्तर छैठौ तहमा कार्यरत दायाराम बस्याललाई सम्मान गरेको हो...
पुरा पढ्नुहोसकृषिमा संभावना बोकेको सियारी गाउँपालिका
परिचयः लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको सियारी गाउँपालिकामा जम्मा ७ वटा वडाहरु छन् । यी वडाहरु तत्कालीन चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमवा गाविसहरुलाई समावेश गरी निर्माण गरिएको हो । पुर्वमा तिनाउँ नदी र...
पुरा पढ्नुहोसकृषि सहकारीको स्थापना दिवसमा बृक्ष हस्तान्तरण
बुटवल भदौ– रुपन्देहीको त्तिलोतमा नगरपालिकाको मणिग्राममा रहेको लुम्बिनी कृषि सहकारी संस्था लिमिटेडले,आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । यस अवसरमा संसथाले लुम्बिनी कृषि उपज थोकबजार केन्द्र मणिग्रामलाई केही थान बृक्ष सहितको गमला हस्तान्त्रण गरेको...
पुरा पढ्नुहोसभारतीय दूधको खुल्ला आयातले किसान मारमा
नेपालगन्ज । नेपालगन्ज यस आसपासमा भारतीय दूध बिना रोकतोक आएपछि नेपाली दूधको बजारमा असर परेको दुघ्द किसानहरुले गुनासो गरेका छन् । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेको उनीहरुले बताएका...
पुरा पढ्नुहोसकिसानलाई कर्जा दिन वडा कार्यालय ग्यारेन्टी बस्ने
बुटवल– भदौ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ र साना किसान सहकारी संस्था समेलारका विचमा बाँजो जग्गामा खेती गर्ने किसानलाई विना धितो कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । कृषि खेती प्रवर्दन गर्ने, खेत...
पुरा पढ्नुहोसदुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तालिम
बुटवल बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलका दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरेको छ । बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित डेरी बस्तुगत समितिको आयोजनामा समिति अन्तरगतका दुग्ध व्यवसायीलाई बिहिबार...
पुरा पढ्नुहोससियारीमा किसानलाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदान
बुटवल, साउन । रुपन्देहीको सियारी गाउँपालिका किसानहरुका लागि सारथी बनेको छ । कृषिका माध्ययबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । सियारी गाउँपालिकाले...
पुरा पढ्नुहोसकस्ले मा-यो गुल्मीमा गोठमै पुगेर भैंसी ?
गुल्मी, साउन ‐ गुल्मीदरबार गाउँपालिका अन्र्तगत अमरअर्बाथोकमा अज्ञात व्यक्तिद्वारा किसानको गोठमै पुगेर भैंसी मारिदिएको छ । गुल्मीदरबार गाउँपालिका ५ भरुवामा शनिबार राती रमेश श्रेष्ठको गोठमा भर्खरै ब्याएको भैंसीलाई टाउकोमा हानेर मारेको स्थानीय पशु प्राबिधिक...
पुरा पढ्नुहोसबुटवलमा ६ सय पशुमा लगाइयो लम्पी स्किनविरुद्धको खोप
बुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिनुभयो।वडा नं १६, १८ र १९...
पुरा पढ्नुहोस









