प्रमुख खबर

बुटवल कृषि उपजः म्याद सकिएको चार वर्षपछि भाडामा (टेन्डर सूचना सहित)

बुटवल, २५ भदौ । उपत्यका बाहिरको सबैभन्दा ठूलो कृषि उपज केन्द्रको रूपमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रमा रहेका व्यवसायीहरूको बहाल सम्झौता सकीएको ४ बर्ष पछि बल्ल बहालको लागि बोल पत्र आह्वान गरिएको छ । वि.सं. २०६७...

पुरा पढ्नुहोस

उत्पादन र उत्पादकत्व बढाउन किसानलाई प्रोत्साहन अनुदानः मुख्यमन्त्री

अर्घाखाँची–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षीत गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भएको छ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिमा शनिबार भएको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री...

पुरा पढ्नुहोस

कृषि बजार स्थापना दिवसमा किसान, व्यवसायी सम्मानित

बुटवल, भदौ । कृषि बजार व्यवस्थापन समिति बुटवल उपमहानरपालिका वडा नम्बर ६ को १५ औ स्थापना दिवस तथा तेस्रो बजार दिवस मनाइएको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी दिवसको अवसरमा किसान, व्यवसायी सम्मान तथा...

पुरा पढ्नुहोस

स्थापना दिवसको अवसरमा पशु आहार बितरण

  बुटवल भदौँ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले एक समारोह गरी स्थापना दिवश मनाएको छ । युनियनले बुटवल उपमहानगरपालिका वार्ड नम्बर ७ शिवनगरमा रहेको    नन्दिनी गौशालामा पशु...

पुरा पढ्नुहोस

अल्फान्सो आँप खेतीको विषयमा अन्तरक्रिया

बुटवल, भदौ । नेपालमा आल्फान्सो जातको आँप खेतीको विषयमा शुद्धोधन गाउँपालिका वडा नम्बर २ कलुवामा अन्तरक्रिया गरिएको छ । नेपालकै नमुना एकिकृत कृषिफार्म शाह कृषि फार्मको आयोजानमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस

मुख्यमन्त्रीको निर्देशनले किसानले पाउलान् डिडिसिबाट २० करोड भुक्तानी ?

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको...

पुरा पढ्नुहोस

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्धारा कार्यक्रम सार्वजनिकरण

बुटवल साउन– लुम्बिनी प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतमा रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनलय बुटवलले चालु आर्थिक बर्ष २०८१÷०८२ को कार्यक्रम सार्वजनिकरण गरेको छ । विहिबार निर्देशनालयपरिषरमा एक कार्यक्रमको आयोजना गरी...

पुरा पढ्नुहोस

दुधको गुणस्तर सुधारबारे बुटवलमा छलफल

  बुटवल । बुटवलमा बिक्री भइरहेको दुधको गुणस्तर बढाउन बुटवल उपमहानगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ। बुधबार बुटवलभित्र दुध तथा दुधजन्य पदार्थ बिक्री वितरण गर्ने सप्लायर्स र डेरी व्यवसायीहरुका बीचमा छलफल भएको हो। यही साउन १४ र २४...

पुरा पढ्नुहोस

गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको बजारमा दुध बिक्रि

बुटवल । शिशुदेखि बृद्धसम्म होस या रोगीदेखि निरोगीसम्म पौष्ट्रिक तत्वको लागि दूधको सेवन गरिन्छ । तर यही दुधमा ब्यवसायीले अत्याधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाईएको छ । सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा बिपरीत...

पुरा पढ्नुहोस

लुम्बिनीका कृषि मन्त्रीमा पन्थी

बुटवल,साउन- लुम्बिनी प्रदेशको कृषि मन्त्री मा गुल्मीका दिनेश पन्थीले जिम्मेबारी पाएका छन् । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयमा जिम्मेबारी पन्थी ले पाएका हुन । प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले कार्यविभाजन गर्दे ८ जना...

पुरा पढ्नुहोस