स्थानीय खबर

दाङका तिन वटा पालिकामा मौरी जोन कार्यक्रम सुरु

दाङ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दाङमा मकैको सुपरजोन र तोरीको जोन कार्यक्रम सञ्चालनमा छन् । चालू आर्थिक वर्षदेखि जिल्लामा फेरि अर्को जोन कार्यक्रम शुरु भएको छ । दाङको जोन क्षेत्र निर्धारण...

पुरा पढ्नुहोस

पशुपंक्षी औषधी ब्यबसायी संघ, लुम्बिनीको आठौं अधिबेसन सम्पन्न

बुटवल,  भदौं । नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ लुम्बिनी शाखाको आठौं अधिबेशन र्निविरोध रुपमा नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । संघको आठौं अधिवेशनले रामप्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यिय लुम्बिनी शाखाको नेतृत्व चयन...

पुरा पढ्नुहोस

कृषि मन्त्रालयले दियो एक बर्षमा किसानलाई ४३ करोड अनुदान

बुटवल, भदौ । प्रदेश ५ सरकार अन्र्तगतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मतहतका निर्देशनालयहरु, कार्यालय तथा स्थानिय तहको संमन्वयमा एक बर्षमा ४३ करोड रुपैयाँ अनुदान स्वरुप किसानलाई उपब्ध गराइएको छ । कृषि तथा पशुपालन क्षेत्रमा...

पुरा पढ्नुहोस

सडक पुष्पखेती हेर्न सिन्धुपाल्चोबाट आएका किसानलाई बुटवलमा स्वागत सम्मान (तस्वीरसहित)

बुटवल, भदौ । लुम्बिनी पुष्प व्यवसायी संघको सहयोग र स्थानिय निकायको संमन्वयन जारी रहेको पुष्प खेतीको नमुना हेर्नेको लागि विभिन्न जिल्लाबाट किसानहरु आउने क्रम बढेको छ । केही समय पहिला देखि आगामी दशैं तिहार लक्षित सडक...

पुरा पढ्नुहोस

मत्स्य सुपरजोन रुपन्देहीको सञ्चालक समिति संयोजकमा शाही

बुटवल, १९ भदौ ।  प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना(मत्स्यसुपरजोन रुपन्देही) सञ्चालक समितिको संयोजकमा गणेशबहादुर शाही चयन हुनुभएको छ । विहिबार भएको साधारण सभा बाट मत्स्य जोनको समेत संयोजक रहेर जिम्मेबारी पुरा गरिसक्नुभएका शाही पुनः सुपर...

पुरा पढ्नुहोस

कृषि मन्त्रालयले बढायो दुधको मुल्य, पहिलाको मुल्यमा ६ रुपैयाँ थप

काठमाण्डौ – दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । तर यो निर्णय भदौ २१ अर्थात शनिबारदेखि मात्रै लागु हुनेछ...

पुरा पढ्नुहोस

अनुदानको लागि होईन, कृषि उद्यमशिलताको लागि गरौं–नेता भुषाल

बुटवल, भदौ । मत्स्य जोन बाट सुपर जोन बनेको रुपन्देहीमा रहेको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना(मत्स्य सुपरजोन) सञ्चालक समितिको साधारण सभा सियारी गाउँपालिकामा सम्पन्न भएको छ । मत्स्य जोन सञ्चालक समितिका अध्यक्ष गणेश बहादुर शाहीको अध्यक्षता तथा...

पुरा पढ्नुहोस

पाल्पामा सिकाइ केन्द्र बन्दै सामूहिक तरकारी खेती

पाल्पा — तानसेन नगरपालिका ७, प्रवासमा गरिएको सामूहिक तरकारी खेती सिकाइ केन्द्र बनेको छ । नयाँ प्रविधिबाट भइरहेको सामूहिक खेती सिक्ने थलो बनेको हो । सामूहिक खेतीबाट किसानको वास्तविक लगानी र नाफा/घाटा पनि थाहा...

पुरा पढ्नुहोस

नेपाल लाईभस्टक इनोभेसन आयोजनाको अन्तरक्रिया कार्यक्रम

बुटवल, भदौ । नेपाल लाईभस्टक सेक्टर ईनोभेषसन आयोजना कार्यान्वयन एकाई बुटवलको आयोजनामा कलष्टर स्तरियक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । विभिन्न सरोकारवाला व्याक्तिहरुको सहभागीतामा भएको कार्यक्रममा परियोजना ईकाई बुटवलका प्रमुख डा. विश्व त्रिपाठीले आयोजनाको...

पुरा पढ्नुहोस

बाँके जिल्लामा खसीबोका आयातमा ४८ प्रतिशतले कमी

बाँके, साउन  नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव...

पुरा पढ्नुहोस