वातावरण

पैचो पसल प्रालिको बार्षिकोत्सवमा रक्तदान र माटो परीक्षण शिविर

बुटवल । गुल्मीलाई केन्द्रबिन्दु बनाएर कृषि उत्पादनमा आधारित पैचो पसलले आफ्नो स्थापनाको नवौं वार्षिकउत्सव मनाएको छ । कृषि उत्पादन र बजारिकरणलाई मुख्य उद्देश्य मनाएको पैचोले बुटवलमा रक्तदान गर्नुका साथै गुल्मीको छत्रकोट १ हुँगामा निशुल्क...

पुरा पढ्नुहोस

तिलोत्तमा नगरपालिकाद्धारा गहुँको न्युनतम सर्मथन मुल्य निर्धारणा

तिलोत्तमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैंयाँ तोकेको हो । तिलोत्तमा नगरपालिकाले...

पुरा पढ्नुहोस

मासुव्यवसायीले भने–‘बधशाला निर्माणको विकल्प छैन’

बुटवल, फागुन रुपन्देहीका मासु व्यवायीहरुले जिल्लामा मासुको माग बढीरहेका कारण एकीकृत पशु बधस्थलको अपरिहार्यता बढ्दै गएको बताएका छन् । बढ्दो होटेल तथा रेष्ट्रुेरेण्ट संगै मासुको माग पनि बढेकाले गुणस्तरयुक्त बधस्थलको आवश्यकता झनै पेचीलो बन्दै...

पुरा पढ्नुहोस

यसरी कमाउन सकिन्छ बोनसाइबाट लाखौं रुपैयाँ

तपाईं हामी अधिकान्शलाई अचम्म र अनौठो लाग्न सक्छ कि कुनै एउटा गमलामा हुर्काएको बिरुवाको मूल्य ५०० देखि ५०,००,००० भन्दा धेरै पर्न सक्छ है भन्दा । तर अचम्म मान्ने कुरा नै छैन । त्यो एउटा...

पुरा पढ्नुहोस

ब्रोकाउली खाँदा, क्यानसर बाट बचिने

विशेष गरी हिउँदको समयमा पाइने ब्रोकाउली स्वादिलो तरकारी मात्रै होइन, यो भिटामिन के र सी को राम्रो स्रोत पनि हो । ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर पनि पाइन्छ । यसमा पाइने भिटामिन सी ले...

पुरा पढ्नुहोस

कृषि अनुदान दुरुपयोग भएको अर्थमन्त्रीको भनाई

काठमाडौँ । कृषि क्षेत्रमा उपलब्ध गराइएको अनुदान दुरुपयोग भएको अर्थमन्त्री डा युवराज खतिवडाले स्वीकार गरेका छन् । सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै मन्त्री खतिवडाले सो कुरा बताएका हुन । अनुदानमा दुरुपयोग भएका...

पुरा पढ्नुहोस

६ महिनामा आठ अर्बको चामल भित्रियो

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भारतबाट धान चामलको आयात १५.६ प्रतिशतले बढेर ७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको सुरुवातसँगै चर्किएको तराई आन्दोलन र असोजदेखि सुरु भएको भारतीय नाकाबन्दीले सात...

पुरा पढ्नुहोस

कुखुरापालक किसानको आन्दोलन स्थगित

चितवन। उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग राखेर पुस १ गतेबाट कुखुरापालक किसानले गरेको चिक्स होलिडे स्थगित गरेका छन्। लागत अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने लगायत माग राखेर किसान आन्दोलन गर्दै...

पुरा पढ्नुहोस

किबी खेतीबाट पन्ध्र लाख आम्दानी

बनेपा। कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ। सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन्। नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व निर्देशकसमेत रहेका...

पुरा पढ्नुहोस

सुन्तलाले बजार पाएन

डोटी। अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकोमा खुशी भएका यहाँका ग्रामिण क्षेत्रका किसानहरु बजार नपाउने भएपछि चिन्तित बनेका छन् । सुन्तलाले बजार नपाउँदा चिन्तामा परेको निरौलीका कृषक हर्क...

पुरा पढ्नुहोस