पाल्पाको झयाङ्ला बन्यो स्मार्ट कृषि गाउँ

बुटवल, फागुन ।एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ अन्र्तगत पाल्पा जिल्लाको क्षेत्र नम्बर २(ख)मा सांसाद तुलबहादुर घर्ती(बसन्त)को क्षेत्र झ्याङ्ला स्मार्ट कृषि गाउँ घोषणा भएको छ । पाल्पा जिल्लाको तिनाउ गाँउपालिका वडा नम्बर–२ झ्याङ्लामा स्मार्ट...

पुरा पढ्नुहोस

नयाँ दुग्ध मापदण्डले किसान-उद्योगी अलमलमा

बुटवल,  फागुन ।  विगत लामो समय देखि सञ्चालनमा आएका डेरी उद्योगीहरूलाई नयाँ नियम लागू भएको छ । जसले गर्दा दुग्ध डेरी सञ्चालन गरेका व्यवसायीहरूले व्यवसाय नै विस्तापित हुन सक्ने बताएका छन् । उनीहरूले सरकारले ल्याएको नीतिलाई आफूहरूले...

पुरा पढ्नुहोस

कृषि मन्त्रालयद्धारा पशुपंक्षितर्फका अनुदानग्राहीको नाम प्रकाशित (सूचीसहित)

बुटवल, फागुन । प्रदेश नम्बर ५ को भुमि व्यव्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी उत्पादन तथा बजार प्रवद्र्धधन कार्यक्रम अन्र्तगत अनुदान ग्राहीहरुको नाम प्रकाशन गरेको छ । मन्त्रालयद्धारा प्रकाशित सूचना अनुसार २०७५/११/०८ गते बसेको अनुदान व्यवस्थापन...

पुरा पढ्नुहोस

प्रदेश ५ को कृषि मन्त्रालयद्धारा अनुदानग्राही किसानको नाम प्रकाशित (सुची सहित)

बुटवल, फागुन प्रदेश नम्बर ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान कोष कर्याक्रम २०७५/०७६ को लागि स्वीकृत भएका अनुदान ग्राहीहरूको विवरण सर्वजनिक गरेको छ । बुधबार सार्वजनिक सूचना अनुसार कृषि अनुदान कोष कार्यक्रम...

पुरा पढ्नुहोस

कर्णाली प्रदेशका जनतालार्ई कृषिमा आत्मनिर्भर बनाउने योजना

सुर्खेत फागुन– कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा...

पुरा पढ्नुहोस

खेतीगर्ने जमीनको भाडा सरकारले तिरिदिने करार खेती कार्यक्रमको म्याद थप

बुटवल,  फागुन । खेती योग्य जमीन नभएका वा भुमिहिन किसानहरुलाई लक्षित गरि प्रदेश ५ सरकारले किसानले भाडामा जमीन लिएर खेती गरे जमीनको भाडा तीरिदिने गरि ल्याईएको भुमिहिन किसानका लागि करार खेती कार्यक्रमको म्याद तेस्रो पटक...

पुरा पढ्नुहोस

भैरहवामा रहेको पवन मिष्ठान्न भण्डार अनुगमनको घेरामा

बुटवल, फागुन । भैरहवामा पवनको पेडा बाट प्रतिष्ठीत रहेको पवन मिष्ठान्न भण्डारमा नाप तौल गुणस्तर कार्यालय भैरहवाले अनुगमन गरेको छ । अनुगमनको क्रममा सौचालय जस्तै किचन रहेको भन्दै सबै उत्पादन कार्य बन्द गर्न निर्देशन दिएको छ...

पुरा पढ्नुहोस

बुटवलमा जारी क्यान मेला प्रदेश सभामुखद्धारा अवलोकन

बुटवल,  फागुन । कम्प्युटर एशोसियसन नेपाल महासंघ रुपन्देहीको आयोजानमा स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनी बुटवलमा जारी छ । शुक्रबार बाट सुरु भएको क्यान मेलाको शनिवार उल्लेखनिय मात्रामा दर्शहरुले अवलोकन गरेका छन् । शनिवार विदाको...

पुरा पढ्नुहोस

खाद्य सुरक्षामा विशेष ध्यान दिऔं– मन्त्री पौडेल

बुटवल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना रुपन्देहीको देवहमा खाद्य मेला सुरु भएको छ । देवदह नगरपालिकाका सह-आयोजानमा भएको खाद्य मेलाको प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन...

पुरा पढ्नुहोस

बाख्रापालनमा रम्दै पौरखी थापा

बागलुङ । गाउँका सबै युवा जापान, कोरिया छन् । आफुलाई पनि जापान जाने थुप्रै अफर आए तर उनी आफ्नो जन्मभूमिलाई छोडेर कतै जान चाहेनन् । उनी मात्रै चाहे आफ्नै पाखा पखेरासँग रम्न । गाउँ मै...

पुरा पढ्नुहोस