डेढ करोड लागतमा अत्याधुनिक माशु प्रसोधन केन्द्र र कोल्ड स्टोर
बुटवल, बैशाख । विगत लामो समय देखि दानाउद्योग क्षेत्रमा स्थापित अन्नपूर्ण एग्रो गु्रपले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरमा अत्याधुनिक उपकरण जडित अटोमेटिक कुखुराको मासु प्रसोधन केन्द्र(बधसाला) र कोल्ड स्टोर निर्माण गरेको छ । अन्नपूर्ण...
पुरा पढ्नुहोसकृषिपत्र खबरबुलेटीन, अंक ३,२०७६, बैशाख १ देखि १५ गते
कृषिपत्र खबरबुलेटीन, अंक २,२०७६, बैशाख १ देखि १५ गते पढ्न यहाँ दिएको लिंक क्लिक गर्नुहोला । Krishi patra vol 3 , 2076 , 1-15 ...
पुरा पढ्नुहोसच्याउ उत्पादक किसान संघ प्रदेश ५ मा नयाँ नेतृत्व
बुटवल, बैशाख । च्याउ उत्पादक किसान संघ प्रदेश ५ मा नयाँ कमिटि गठन गरिएको छ । मंगलबार बुटवलमा भएको च्याउ उत्पादक किसानहरुको भेलाबाट केवल प्रसाद शर्मा(बाँके)को अध्यक्षतामा नयाँ कमिटि गठन गरिएको हो । जसको उपाध्यक्ष गंगाधर...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिकाद्धारा किसानलाई अनुदानमा उपकरण प्रदान
बुटवल, बैशाख । तिलोत्तमा नगरपालिकाले वडा नम्वर १४ टिकुलीगढका किसानलाई अनुदानमा अत्याधुनिक स्प्रे टंकी र हजारी उपलब्ध गराएको छ । नगरपालिकाले व्यवसायीक कृषि उन्मूख टिकुलीगढका ५० किसानलाई ७५ प्रतिशत अनुदानमा स्प्रे टंकी र हजारी बितरण गरेको...
पुरा पढ्नुहोसपहाडी जिल्लामा नमुना खेती, ४० रोपनीमा मात्रै सिमला मीर्च
बुटवल, बैशाख । रैनादेवी छहरा गाउँपालिका –१ सिद्देश्वर अर्चले पाल्पाका सुदर्शन पन्त केही बर्ष पहिला अध्यनको लागि शहर पसे । शहरमा जे कुरा पनि किनेर खानुपर्ने बाध्यता थियो । करिलो उमेरको मानपटलमा उनलाई त्यो चित्त बुझे । अझ...
पुरा पढ्नुहोससमूहमा सबल च्याउमा अब्बल
बुटवल, चैत । पछिल्लो समयमा कृषि क्षेत्रमा समूहगत लगानी बढ्दै गएको छ । ठुलो –ठुलो लगानीमा समूहगत लगानी भएको धेरै उदाहरण पाईन्छन् । तर रूपन्देहीमा रहेका ८ जना स्वरोजगार किसानले ५० हजार रूपैयाँको लगानीबाट सुरु भएको च्याउ...
पुरा पढ्नुहोस‘नै किसान हाम्रो पहिलो प्राथमिकता’
भिमनाथ शर्मा बरिष्ठ कृषि विज्ञ, बुटवल उपमहानगरपालिका । बुटवल उप महानगरले कृषि क्षेत्रमा अहिले सम्म के कस्ता कामहरू गरिरहेको छ र कृषिविकासमा नगरले अगाडी सारेका योजनाहरूको काम कहाँ सम्म पुगेको छ । यस विषयमा कृषि पत्र कर्मी...
पुरा पढ्नुहोसशिक्षणसंग संगै कृषिमा पनि रमाउँदै सुनिल
बाँके, चैत । हरेक व्यक्तीले आफ्नो लक्ष्य प्राप्तिका लागि छुट्टै पहिचानका साथ अगाडि बढ्ने जमर्काे गरीरहेको हुन्छ, हो त्यसैगरी समजमा केही उदाहरणीय काम गरेर व्यवसायिक बन्नुपर्छ भन्ने सोँच बोकेर हिडँेका वैजनाथ गाउँपालिका–३ मैटहवाका सुनिल कुमार ढकाल...
पुरा पढ्नुहोसपाल्पामा चैते धान हराउँदै
पाल्पा,चैत । पाल्पामा चैते धान रोप्न छाडिएपछि कृषकका दिनहरू फुर्सदिला बनेका छन् । जिल्लाको दोस्रो बालीको रूपमा रहेको धान बाली अन्र्तगत पर्ने चैते धान खेती गर्ने परम्परा यहाँ वर्षेनी कम हुदै गएको छ । गाउँ गाउँका युवा जनशक्ति...
पुरा पढ्नुहोसकृषिपत्र खबरबुलेटीन, अंक २,२०७५–चैत १६–३०
पढ्न यहाँ दिएको लिंक क्लिक गर्नुहोला । कृषिपत्र खबरबुलेटीन, अंक २,२०७५–चैत १६–३० ...
पुरा पढ्नुहोस








