रामपुरमा गहुँ पकेट क्षेत्रका कृषकसंग अन्र्तक्रिया

रामपुर (पाल्पा) गहुँ पकेट क्षेत्र सम्बन्धी अन्र्तकृया कार्यक्रम रामपुर नगरपालिका वडा नं ४ काँसजरीमा भएको छ । रामपुर नगरपालिकाको एक वडा एक पकेट क्षेत्र अन्तर्गत वडा नं ४ मा गहँु खेतीमा पकेट कार्यक्रम संचालन...

पुरा पढ्नुहोस

कृषिमा फेरिएको सैनामैना:यन्त्रीकरणमा विशेष जोड,अनुदानमा विउपल वितरण

बुटवल, रुपन्देहीको सैनामैना नगरपालिका कृषिमा राम्रो संभावना बोकेको स्थानिय तह हो । नगरपालिकामा कृषि क्षेत्रमा पछिल्लो समयमा केही उदाहरणीय कार्य अगाडी बढाएको छ । खासगरी कृषि जन्य उपकरण अनुदानमा प्रदान गर्ने देखि लिएर उत्पादन...

पुरा पढ्नुहोस

बुटवल उपमहानगरका पशुमा कृत्रिम गर्भाधान बढ्दो

बुटवल, चैत । पछिल्लो समयमा पशुहरुमा नस्ल सुधारका लागि कृत्रिम गर्भाधान गराउने क्रम विस्तारै बढ्दै गएको छ । खासगरी सहज रुपमा पशु गर्भाधान गराउनको लागि (राँगा) उपलब्ध नहुने र झन्झटीलो भएको कारण तराईका अधिकांस जिल्लाहरुमा...

पुरा पढ्नुहोस

बायोफ्ल्ग प्रविधि र यसको महत्व

प्रविधि एक्काइसौं शताब्दीको निलो क्रान्ति हो । यस प्रविधिमा पानीको गुणस्तर व्यवस्थापन गरी दाना व्यवस्थापन गरिन्छ । यस प्रविधिमा हाईड्रोफोनिक याक्टेरियाको विकास गरी अमोनियालाई रुपान्तरण गरी नाइट्रोजनश फोहोरबाट व्याक्टेरियाको सदुपयोग गरिन्छ । सडेगलेका, फोहोर...

पुरा पढ्नुहोस

सियारी गाउँपालिकाका किसानहरुलाई ४८ लाख बढी अनुदान वितरण

रुपन्देही -रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका पशुपालक किसानहरुलाई अनुदान रकम दिएको छ । व्यवसयिकरुपमा गाई र भैंसी पालन गर्दै आएका ५० जना किसानहरुलाई ४८ लाख ८७ हजार चार सय अनुदान रकम वितरण गरिएको गाउँपालिकाका...

पुरा पढ्नुहोस

भूमिकास्थानमा किसानलाई बाख्रा हस्तान्तरण

अर्घाखाँची भूमिकास्थान नगरपालिकाले एक कार्यक्रम बिच दलित तथा बिपन्न परिवारका कृषकहरूलाई बाख्रा बितरण गरेको छ । मुख्य मन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तरगत नगरपालिकाले विभिन्न वडामा रहेका दलित तथा बिपन्न कृषकहरूलाई बाख्रा बितरण गरेको...

पुरा पढ्नुहोस

कृषि पत्रकार महासंघ गठन,अध्यक्षमा बैकुण्ठ भण्डारी

बुटवल । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उदेश्य सहित साँढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्र्तराष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको...

पुरा पढ्नुहोस

दुधको विषयमा रुपन्देही डेरी व्यवसायीसमितिद्धारा अन्तरक्रिया

बुटवल रुपन्देही डेरी व्यवसायी समितिको आयोजानमा दुधको बर्तमान अवस्था, चुनौतिको विषयमा अन्तरक्रिया गरेको छ । संस्थाका अध्यक्ष अमृत सिंह भण्डारीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशका मौरी पालक किसानलाई एड्भान्स तालिम प्रदान

बुटवल लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको आयोजानमा प्रदेशमा व्यवसायीक रुपमा मौरी पालन गर्दै आएका किसानहरुलाई ‘मौरी पालान सम्बन्धी एड्भान्स लेवलको तालिम’ प्रदान गरेको छ । ३ दिन सम्म आयोजना गरिएको तालिममा मौरी विज्ञ...

पुरा पढ्नुहोस

कृषि उद्यमीलाई सन्धिखर्क नगरपालिकाको सुलभ ब्याजमा कर्जा दिने

अर्घाखाँची,  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले व्यवसायिक रुपमा कृषि गर्ने कृषकहरुलाई सुलभ ब्याजमा कर्जा दिने भएको छ । विदेशबाट फर्किएका र कोरोना रोगका कारण रोजगार गुमाएका युवा लक्षित कार्यक्रम अनुसार नगरपालिकाले सुलभ ब्याजमा कर्जा दिने...

पुरा पढ्नुहोस