बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट
बुटवल । जेठ । बुटवल उपमहानगरपालिकाले आईतबार बुटवलका विभिन्न मासु पसलमा अनुगमन गरेको छ । बुटवल– ६ नेपालगञ्ज रोडमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिंकांस मासु पसलमा मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो । नेपालगञ्ज रोडमा...
पुरा पढ्नुहोसअखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशन सोमबारबाट
दाङ, १४ जेठ । अखिल नेपाल किसान महासङ लुम्बिनी प्रदेशको अधिबेशनको तयारी पुरा भएको छ । यही जेठ १५ दाङको घोराहीमा अधिबेशन गर्न थालेको छ । लुम्बिनी प्रदेश किसान महासङका अध्यक्ष आरती पौडेलले १२ जिल्लालाई...
पुरा पढ्नुहोसबर्दघाटका किसानको उत्पादन नगरपालिकाले किनिदिने
नवलपरासी,जेठ : जिल्लाको वर्दघाट नगरपालिकाले सम्भवतः जिल्लामा पहिलो पटक किसानको उत्पादन आफै खरिद गरिदिइने गरि कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । नगरक्षेत्र भित्र तरकारी फलफूल लगायतका कृषि जन्य उत्पादन गर्ने...
पुरा पढ्नुहोस५ हजार किसान स्वरोजगार बनाउने योजनामा पौडेल
बुटवल, जेठ । कुनै दिन हातमुख जोर्नको लागि लाहुर (दिल्ली) पुगेका गुल्मी पुर्कोट दहका कृष्णप्रसाद पौडेल अहिले सफल तथा उदियमान उद्यमीको रुपमा स्थापित हुनु भएको छ । २०५८ सालमा बुटवलमा मासु व्यवसाय सुरु गर्नु...
पुरा पढ्नुहोस‘डिग्री होल्डर’ को तरबुजा तरक्की
बुटवल, बैशाख । ६ जना युवाहरू कृषि विषय र व्यवस्थापन विषयमा स्नाकोत्तर गरेका छन् । ‘डिग्री होल्डर’ हरूले कृषि क्षेत्रमा नै केही नयाँ कार्य गर्ने योजना अनुसार लागि परेका छन् । कोभिड १९ को कारण थला परेको...
पुरा पढ्नुहोसबुटवलमा आधुनिक वधशाला निर्माण सम्पन्न, सञ्चालन कहिले ?
बुटवल । बैशाख । रुपन्देहीको बुटवलमा पशु वधशाला निर्माण कार्य सम्पन्न भएको छ। करिब २५ वर्षदेखि वधशालाको निर्माणको प्रयास भइरहेको थियो। वधशाला नहुँदा यहाँका उपभोक्ताले सडकपेटी, मुख्य बजार स्थानमा खुला र सामान्य मापदण्ड मात्र पूरा...
पुरा पढ्नुहोसपसलमै धर्ना दिएपछि किसानले पाए चेक, चेक साटिने दिनसम्म धर्ना स्थगित
बुटवल, बैशाख । किसानबाट दुध ल्याएर पैसा नदिने बुटवलका दुई वटा पसलमा किसानले दिदै आएको अनिश्चितकालिन धर्ना कार्यक्रम स्थगित गरेका छन् । बुटवलको पाठक डेरी र कस्तुरी मिष्ठान्न भण्डारले किसानलाई बक्यौता बापतको चेक दिएपछि किसानले...
पुरा पढ्नुहोसडेढ करोड बढि लागतमा डेरी उद्योग स्थापना
बुटवल बैशाख ।– दुग्ध क्षेत्रको विविधिकरण गरी उत्पादन बजारीकरण गर्न रूपन्देहीका केही दुग्ध व्यवसायीहरूको पहलमा डेरी उद्योग स्थापना गरिएको छ । बुटवल–१४ बेलभरियामा रूपन्देहीका विभिन्न स्थानमा डेरीजन्य व्यवसाय गर्दै आएका व्यवासायीहरू, किसान लगायतको सहकार्यमा करिब डेढ...
पुरा पढ्नुहोसडेरी व्यवसायी समितिका पुर्वअध्यक्षले नै तिरेन्न किसानको साढे ११ लाख
बुटवल, बैशाख । किसानबाट दुध लिएर बजारमा विक्रि वितरण गरे पनि किसानलाई भुक्तानी नदिएका रुपन्देहीका दुई वटा पसलमा किसानहरुले भुक्तानी रकम पाउनुपर्ने माग सहित धर्नामा बसेका छन् । रुपन्देहीको सालझण्डी दुग्ध उत्पादक कृषक सहकारी संस्था...
पुरा पढ्नुहोसतस्बीरमा रामनाथको मिहिनेत (फोटो फिचर)
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का अगुवा किसानको रुपमा पहिचान बनाएका रामनाथ उपाध्यायको कृषि कर्मका केही तस्वीरहरु हुन ।उनले पूर्ण रुपमा अर्गानिक कृषि जन्य बस्तु उत्पादन गरी विक्रि वितरण गर्दै आएका छन्...
पुरा पढ्नुहोस









