नवलपरासीमा पशु स्वाथ्य शिवर आयोजना

बुटवल । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजना तथा नेपाल भेटेरिनरी एशोसीयसन लुम्बिनी प्रदेशको सहकार्यमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर १५ सुक्रौलीमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा ल्याइएका गाईभैसींमा पोषणसँगै...

पुरा पढ्नुहोस

रुपन्देही डेरी व्यवसायी समितिको १५ औ साधारण सभाः ‘दुग्धजन्य पाद्धार्थको कोशेली घरको रुपमा बुटवललाई विकास गरौ’

बुटवल, पुस । रुपन्देही डेरी व्यवसायी समितिको १५ औ बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै बुटवल उपमहानगरापलिका उप प्रमुख सावित्रादेवी अर्यालले बुटवल क्षेत्र लाई दुग्धजन्य पादार्थको कोशेली लैजाने थलोको...

पुरा पढ्नुहोस

स्मार्ट कृषि गाउँ मार्फत उद्यमशिलता प्रर्वद्धनमा जोड

बुटवल, पुस । प्रदेश सरकारले सुरुवात गरेको स्मार्ट कृषि गाउँको कार्यविधि अनुसार सहकारी, समुह वा समुदायमा हस्तानान्तरण गरेर पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजानमा...

पुरा पढ्नुहोस

गुल्मीको कफी खेतीमा गबारोको प्रकोप देखियो

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीमा कफीखेतीमा गवारोको प्रकोप देखिएको छ । गवारोका कारण किसानले लगाएका अधिकांश कफीका बोट मर्न थालेका छन् । चिसो मौसममा बढी मात्रामा तुसारो पर्ने र गवारो प्रकोप देखिने भएकाले...

पुरा पढ्नुहोस

पाल्पामाकृषि थोक बजार सञ्चालनमा आएपछि छिमिकी जिल्लाका किसानमा पनि खुसी

पाल्पा- तानसेन नगरपालिका–३, होलाङ्दीमा प्रविधियुक्त थोकबजार सञ्चालनमा आएपछि पाल्पाका साथै छिमेकी जिल्लाका किसानमा खुसीयाली छाएको छ । सदरमुकाम तानसेनमा तानसेन नगरपालिका–१३, बौघागुम्हास्थित मिलनसार कृषि उपज थोक बजार केन्द्र तथा तरकारी प्रशोधन मेसिन सञ्चालनमा ल्याएको...

पुरा पढ्नुहोस

‘पानामा’ रोग फैलन बाट जोगाउन सबैले भुमिका खेलौ’

भैरहवा । हाल पश्चिम नवलपरासीको प्रतापपुर तथा नेपालको अन्य क्षेत्रमा केरामा पानामा ९टीआर–४० रोग देखिएकाले यो रोग फैलिन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्ने निर्णय गरिएको छ । क्वारेन्टाइन कार्यालय बेलहिया, भैरहवाले बुधबार आयोजना गरेको...

पुरा पढ्नुहोस

रुपन्देहीमा मत्स्य प्राविधिक बार्तालाप

बुटवल, पुस । मत्स्य शुद्ध नष्ल संरुक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवा रुपन्देहीको आयोजनामा ‘प्राविधिक वार्तालाप कार्यक्रम’ रुपन्देहीमा सुरु भएको छ । मंगलपुरमा आयोजना गरिएको दुई दिनको कार्यक्रमको पहिलो दिन विभिन्न प्राविधिक सत्रको कार्यपत्र प्रस्तुत...

पुरा पढ्नुहोस

लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायीको साधारण सभाः व्यवसायीहरु उत्पादनमा लाग्नुपर्नेमा जोड

बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको १७ औ बार्षिक साधारण सभा बुटवलमा भएको छ । कार्यक्रममा बोल्दै नेपाल फलफुल तथा तरकारी महासंघका केन्द्रीय अध्यक्ष खोमराज अधिकारीले राज्यले किसान लगायत व्यवसायीहरुलाई हेर्ने...

पुरा पढ्नुहोस

तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ३० हजार गरे अवलोकन, ९ करोडको बुकिङ, ५५ लाखको प्रत्यक्ष कारोबार

 पोखरा । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले आयोजना गरेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ । शुक्रवारदेखि तीन दिनसम्म चलेको मेलाको करिव ३० हजारले अवलोकन गरेका छन्। कृषि यान्त्रीकरणको अवलम्बन,...

पुरा पढ्नुहोस

बुटवल उद्योग बाणिज्य संघको कृषि समितिको सभापतीमा गुप्ता

बुटवल पुस – बुटवल उद्योग बाणिज्य संघको कृषि बस्तुगत समितिको सभापतीमा शम्भु कुमार गुप्ता चयन भएका छन् । बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य मोहमद याकुवको अध्यक्षता, बाणिज्य उपाध्यक्ष सुरज भट्राईको संयोजकत्व र अध्यक्ष...

पुरा पढ्नुहोस