लुम्बिनीका कृषि मन्त्रीमा पन्थी

बुटवल,साउन- लुम्बिनी प्रदेशको कृषि मन्त्री मा गुल्मीका दिनेश पन्थीले जिम्मेबारी पाएका छन् । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयमा जिम्मेबारी पन्थी ले पाएका हुन । प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले कार्यविभाजन गर्दे ८ जना...

पुरा पढ्नुहोस

  “साउन १५ – हाम्रो खीर खाने संस्कृति ’’

प्रल्हाद दाहाल अध्यक्ष : नेपाल डेरी एसोसिएसन  हाम्रो देश धेरै किसिमका रितिरिवाज भएको देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएकोले नै हाम्रो देशको...

पुरा पढ्नुहोस

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय ग-यो एक बर्षमा १८ वटा उद्योगविरुद्ध मुद्दा दायर

भैरहवा,  साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीले गत आर्थिक वर्षमा १८ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालयले २०८० साउन १ देखि २०८१ असार मसान्तसम्मको अवधिमा १८ वटा उद्योगविरुद्ध...

पुरा पढ्नुहोस

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रगति ७१ प्रतिशत बढि

बुटवल, साउन । पशुपंक्षी निर्देशनालयको प्रगति ७१ प्रतिशत हासिल गर्न सफल भएको छ । कार्यालय र मातहतका कार्यालयहरुको समेत जोडेर खुदबजेटको आधारमा वित्तिय प्रगतिः ७१.९३ % प्रगति हासिल गर्न सफल भएको हो । लुम्बिनी प्रदेशको...

पुरा पढ्नुहोस

पाल्पाको तिनाउका किसानको खेतमा काँडादार खपटे (हिस्पा) फेला

बुटवल, साउन- पाल्पाको तिनाउँ गाउँपालिका का किसानले रोपेको धान खेतमा धानको काँडादार खपटे हिस्पा देखिएको छ । यो वयस्क खपटे किरा निलो–कालो रङको काँडादार पखेटा भएको हुन्छ । यसले नोक्सान पुर्याएको पातमा सेता धर्साहरु...

पुरा पढ्नुहोस

रुपन्देही उद्योग संघमा डेरी, कृषि तथा पशुजन्य वस्तुगत समिति गठन

बुटवल, साउन – रुपन्देही उद्योग संघले वस्तुगत समिति गठनको प्रक्रियालाई पुनः निरन्तरता दिएको छ । संघले हरेक २ वर्षमा गठन हुने नयाँ कार्यसमितिसँगै विभिन्न खालका समितिहरु गठन गरी उद्योगीहरुका समस्या संकलन र समाधानका उपायहरु...

पुरा पढ्नुहोस

सितगंगामा ४५ सय मरिंगाका बिरुवा राेपण

अर्घाखाँची , असार गरिबी निवारणको लागि जैविक खेती अभियानको आयोजना, UNDP GEF SGP को आर्थिक सहयोगमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ५ र ६ जुकेनामा ४,५०० मरिङ्गा विरूवा वितरण कार्य सम्पन्न भएको छ । “ड्रमस्टिक...

पुरा पढ्नुहोस

किसानसँग कालिकाका विद्यार्थी: किसानले सिकाए, विद्यार्थीले रोपे

बुटवल, असार  बुटवल कालिकानगरमा जन्मी हुर्किएकी दुर्गा पौडेलले १७ वर्षको उमेरसम्म खेतबारीमा टेक्ने अवसर नै पाएकी थिइनन् । घरमा पाका पुस्ताले खेतीपातीको बारेमा सुनाउने अनुभव, विद्यालयमा शिक्षकले पढ़ाउदा गरेको कृषिको वर्णन र टेलिभिजन हेरेर खेतीपातीको...

पुरा पढ्नुहोस

विषादीमा भ्याट लगाइएको भन्दै व्यवसायीको विरोध

बुटवल, असार सरकारले आगामी बजेटमा विषादीमा मूल्य अभिवृद्धि कर लगाएपछि देशभरका विषादी व्यवसायीले विरोध जनाएका छन् । विषादी व्यवसायी संघले शुक्रबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर सरकारलाई ध्यानाकर्षण गराएका छन् । १३ प्रतिशत...

पुरा पढ्नुहोस

दुध उत्पादन वृद्धि गर्न बुटवलमा पाडी वितरण

बुटवल । बुटवल उपमहानगरपालिकाले दुध प्रवर्द्धन कार्यक्रम अन्तरगत पशुपालक किसानलाई पाडी वितरण शुरु गरेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैसीका पाडी वितरण शुरु गरेको हो। जसअनुसार...

पुरा पढ्नुहोस