कृषि फार्मले ढुवानीका सामान खरिदमा ५० प्रतिशत छुट पाउने

बुटवल, नेपाल सरकारले आगमी आर्थिक बर्ष देखि नीजी तथा सहकारी मा आवद्ध संघ सस्थाले खरिद गर्ने कृषि ढुवानीका साधानको खरिदमा ५० प्रतिशत छुटको व्यवस्थापन गरेको छ । आर्थिक बर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कृषि फार्म तथा सहकारीले खरिद गर्ने कृषि जन्य बस्तुको ढुवानीको लागि एउटा साधान खरिदमा ५० प्रतिशत छुटको व्यवस्थापन गरिएको जानकारी गराउनुभएको हो । यो भन्दा पहिला सहकारी वा समुह फर्मले मात्रै यो सूविधा पाएका थिए ।

© 2026 krishipatra All right reserved