बुटवल : नेपाल डेरी एशोसीयसनको केन्द्रीय २६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस बुटवलमा मनाइएको छ । प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा स्थापना दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न व्यवसायी, एशोसीयसनका प्रदेश समिति सहित पत्रकारलाई समेत सम्मान गरिएको थियो ।: photo: krishna khanal/krishipatra.com

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















