बुटवल, असोज – बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिके संगै मासुजन्य पसलको अनुगमन गरेको छ । बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने ७ वटा पसललाई १०/१० हजार जरिवाना गरिएको नगरपालिकाका पशुविकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले जानकारी दिए ।

नगरपालिकाले लामो समय देखि मासुन्य बस्तु(खसीबोका) बधशालामा मात्रै बध गरेको विक्रि वितरण गर्नुपर्ने निमय लागू गरेको छ । पटक पटक अनुगमन गर्दा मासु घरमा नै बध गरेको अस्वथकर मासु फ्रिजमा भेटिएको कारण कारबाही गरिएको नगरपालिकाले जनाएको छ ।
(भिडियो सहित)
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















