Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

बुटवल उद्योग बाणिज्य संघको कृषि समितिको सभापतीमा गुप्ता

बुटवल पुस – बुटवल उद्योग बाणिज्य संघको कृषि बस्तुगत समितिको सभापतीमा शम्भु कुमार गुप्ता चयन भएका छन् । बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य मोहमद याकुवको अध्यक्षता, बाणिज्य उपाध्यक्ष सुरज भट्राईको संयोजकत्व र अध्यक्ष हरि प्रसाद अर्यालयको प्रमुख आतिथ्यतामा भएको बैठकबाट कृषि बस्तुगत समितिमा मोहमद् याकुव चयन भएका हुन ।
सर्वसम्मतिले नवगठित कृषि वस्तुगत समिति जसमा सभापति शम्भु कुमार गुप्ता चयन भएका हुन । उपसभापति नुरुद्दिन शाह, सचिव मनिष बर्नवाल, कोषाध्यक्ष शिवहरि भुषाल चयन भएका छन् ।
यस्तै बस्तुगत समितिको सदस्यमामा सदस्य टंक ज्ञवाली, , बसन्ती खड्का, सरस्वती आचार्य, गोपाल पौडेल, रमेश चन्द्र मुराउ चयन भएका हुन ।
सल्लाहकारमा बुटवलल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष खिम बहादुर हमाल, गंगा प्रसाद सापकोटा, कृष्ण प्रसाद भट्राई, केशव कुँवर, कृष्ण प्रसाद पोखरेल चयन भएका हुन । नव गठीत बस्तुगत समितिका अध्यक्ष सहितका पदाधिकारीहरुलाई संघका कार्यसमिति सदस्य मोहमद् याकुव, अध्यक्ष हरि प्रसाद अर्याल, बाणिज्य उपाध्यक्ष सुरज भट्राई लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

© 2026 krishipatra All right reserved