Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

राष्ट्रिय धान दिवसमा बुटवलमा रोपाईं महोत्सव (फोटो फिचर)

बुटवल । राष्ट्रिय धान दिवसमाको अवसरमा बुटवल–१५ उजेलापुर ज्ञान ज्वोति टोलमा रोपाई गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ को आयोजना, बुटवल उपमहानगरपालिका, ज्ञान ज्वाति टोल विकास संस्था, वडा स्तरिय कृषक सञ्जाल को संमन्वमा धान दिवस मनाइएको हो ।
धान दिवस कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई कृषिमा आत्मनिर्भर बनाउनको लागि नगरले योजना बनाएर लागिरहेको बताए ।
कार्यक्रममा उप प्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव राना, वडा सदस्य रमा पराजुली लगायतले बोलेका थिए । यसैविच बुटवल १२ मा रहेको तामनगर सामुदायिक सिकाई केन्द्रको अयोजनामा तामनगरमा पनि रोपाईं महोत्सव गरिएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका का उप प्रमुख सावित्रा देवी अर्यालले किसानको समस्या समाधानका लागि नगरपालिकाले विशेष योजना बनाएर लागिरहेको बताएकीथिईन । तामनगर सिकाई केन्द्रका अध्यक्ष गिरीराज कुँवर, बुटवल १२ का अध्यक्ष डिल्लीराज शर्मा लगायतले बोलेका थिए ।

 

© 2026 krishipatra All right reserved