Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

मासु व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा घिमिरे

  • ११ औं बार्षिक साधारण सभा तथा छैठौ अधिबेशनबाट अध्यक्षमा चुरामणी घिमिरे निर्विरोध निर्वाचित
  • बुटवल,  मासु व्यवसायी संघ रुपन्देहीको ११ औं बार्षिक साधारण सभा तथा छैठौ अधिबेशनबाट अध्यक्षमा चुरामणी घिमिरे निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा मोहन खत्री, उपाध्यक्षमा मसउद आलम, महासचिवमा विशाल थापा, कोषाध्यक्षमा गोपाल क्षेत्री, सचिवमा विजय शाही र सहकोषाध्यक्षमा क्रृषिराम राई भाट निर्वाचित भएको प्रमुख निर्वाचिन अधिकृत यमलाल खनालले बताए ।
    त्यस्तै सदस्यहरुमा बालप्रसाद श्रेष्ठ, हरि बहादुर कुँवर, अहमद हुसेन, प्रेम राना, रोशन बहादुर खत्री, सुनिता थापा क्षेत्री, विमा थापा, देउती प्रसाद सापकोटा, थानेश्वर पाण्डे, ओम बहादुर थापा, थानेश्वर सुवेदी र तइयव हुसेन निर्वाचित भएका छन् । त्यस्तै अध्यक्ष घिमिरेले विधान अनुसार बावुराम क्षेत्री र हिरा बहादुर केसीलाई सदस्यमा मनोनित गरेका छन् । निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई प्रमुख निर्वाचन अधिकृत यमलाल खनालले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

    © 2026 krishipatra All right reserved