Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

लुम्बिनी प्रदेशको कृषि मन्त्रालयको सचिवमा पहिलो पटक महिला सचिव

बुटवल, भदौ ।
नेपाल सरकार संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले ८५ जना सहसचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री एबं मन्त्रिस्तरीय निर्णयबाट सो सरुवा गरिएको हो । जस अनुसार लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय मन्त्रालयमा पहिलो पटक महिला सचिव आउने हुनुभएको छ ।

मन्त्रीपरिषदको निर्णयबाट हाल राष्ट्रिय फलफुल विकास केन्द्र किर्तीपुर काठमाण्डौमा कार्यरत रहनुभएका डा. शान्ता कार्की लुम्बिनी प्रदेशमा आउन लाग्नुभएको हो । हाल प्रदेशको कृषि मन्त्रालयमा रहेका डा. रेवतीरमण शर्माको सरुवा गरिएको छ । उहालाई कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्र्तगत सरुवा गरिएको हो ।

© 2026 krishipatra All right reserved