Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

बुटवल कृषि उपज थोकबजारमा कोरोना परिक्षण,सबैको नतिजा नेगेटीभ

बुटवल, जेठ ।
बुटवल कृषि उपज थोक बजार केन्द्रमा व्यवसाय गर्दै आएका सबै व्यवसायीहरु, कामदार, सञ्चालक समिति सदस्य लगायत सबैको कोरोना परिक्षण गरिएको छ । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समिति, बुटवल कृषि उपज थोक बजार सञ्चालक समिति र बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को संयुक्त पहलमा कोरोना परिक्षण गरिएको छ ।
एन्टीजीन विधिबाट गरिएको कोरोना परिक्षण २ सय ६ जना सबैको नतिजा नेगेटिभ आएको लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिका महासचिव मेघनाथ पौडेलले जानकारी दिनुभयो । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिका अध्यक्ष बाबुराम भुषाल, संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष गोपाल भुषाल, बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिश चन्द्र आचार्यको विशेष लगायतको विशेष सक्रियतामा कोरोना परिक्षण गरिएको थियो ।

 

© 2026 krishipatra All right reserved